वैदेशिक रोजगार सम्बन्धी ठगीमा प्रहरीले कसरी गर्छ अनुसन्धान?

अमेरिका जान भनेर एकै जनाले दलाललाई ५० लाख रूपैयाँसम्म बुझाएको भन्ने उजुरी परेको छ।