मेचीनगरमा लम्पी स्किन र स्वाइन फ्लूको सङ्क्रमण पुष्टि

मेचीनगर नगरपालिकाको घरपालुवा पशुहरूमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’ को सङ्क्रमण देखापरेको छ।