काभ्रेको भुम्लु पहिलो डढेलो मुक्त पालीका घोषणा

काठमाडौँ । काभ्रेपालनञ्चोकको भुम्लु गाउँपालिकालाई पहिलो डढेलो मुक्त घोषणा गरिएको छ । मंगलवार जिल्ला समन्वय समितिको आठौँ सभा तथा आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा कार्यक्रममा १३ स्थानीय तह माध्यमा भुम्लु गाउँपालिकालाई पहिलो डढेलो मुक्त घोषण गरिएको हो । कार्यक्रममा डढेलो मुक्त घोषण गर्न सफल भएको उपलक्ष्यमा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेललाई उत्कृष्ट पुरस्कारसहित सम्मान गरिएको […]