होर्मुजबाट यात्रा गरिरहेका दुई तेल ट्यांकरमाथि हमला

होर्मुज स्ट्रेटबाट यात्रा गरिरहेका दुई तेल ट्यांकरमाथि हमला भएको छ । बेलायतको यूके मेरिटाइम ट्रेड अपरेसन्सका अनुसार ती दुई तेल ट्यांकरमा छुट्टाछुट्टै हमला भएको हो । बेलायती समुद्री अधिकारीहरूले पहिलो घटनामा एउटा ट्यांकर जलमार्गबाट बाहिरिँदै गर्दा …