नेपाली फुटबल टोली आज जापान जाँदै, एक हप्तामा पाँच खेल खेल्ने

काठमाडौँ । एसियन कप फुटबल छनौटको अभ्यास खेलका लागि नेपाली फुटबल टोली आज जापान जाँदैछ।  नेपालले जापानमा यही साउन २९…

सम्बन्धित सामग्री

फिलिपन्समा भूकम्प, नेपाली फुटबल टोली सुरक्षित

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोली हाल फिलिपिन्समा छ। फिलिपिन्सको राष्ट्रिय टोलीसँग साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न नेपाल त्यहाँ पुगेको हो।  फिलिपिन्समा आजै भूकम्प गएको छ। समाचार संस्था रोयटर्सका अनुसार ६.३ म्याग्निट्युडको भूकम्प गएको छ। फिलिपिन्सको ओरियन्टल मिनडोरो प्रान्तको पुर्टो जलेरालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। नेपाली टोली भने मनिलामा…

थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेलेर फर्कियो नेपाली फुटबल टोली

१४ चैत, काठमाडौं । एएफसी एसियन कप छनाेटकाे तयारीस्वरुप थाइल्याण्डमा मैत्रीपूर्ण फुटबल खेल्न गएकाे नेपाली राष्ट्रिय फुटबल टिम साेमबार स्वदेश फर्किएको छ । थाइल्याण्डमा दुई मैत्रीपूर्ण खेल खेलेको नेपालले दुबै खेलमा पराजित भएको थियो । नेपाली टिम थाइल्याण्डकाे राष्ट्रिय टिमसँग २-० ले पराजित भएकाे भने त्यहाँको शीर्ष डिभिजनकाे टाेली चाेनबुरी एफसीसँग ३-१ ले पराजित भएकाे […]

नेपाली फुटबल टोली माल्दिभ्स पुग्यो, पहिलो खेल असोज १५ मा माल्दिभ्ससँग हुने

एजेन्सी । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपालको राष्ट्रिय फुटबल टोली हिजो माल्दिभ्स पुगेको छ । माल्दिभ्सको मालेमा यही असोज १५ देखि ३० गतेसम्म साफ च्याम्पियनसिप आयोजना हुँदैछ । प्रतियोगिताको लागि झण्डै दुई साता कतारमा अन्तिम प्रशिक्षण गरेको नेपाली टोली हिजो त्यतैबाट माल्दिभ्स पुगेको हो । नेपालले प्रतियोगिताको उद्घाटन खेलमा […]

भारतसंग दोस्रो मैत्रीपूर्ण खेल नेपाली टोली उत्साहित

भारतसितको पहिलो मैत्रीपूर्ण खेलमा एक एक गोलको बराबरी खेलेको नेपाली फुटबल टोली दोस्रो खेलमा जितका लागि उत्साहित छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा भारतविरुद्ध खेल्दै नेपालले पहिलो हाफमा एक शून्य गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा आक्रमक खेल खेल्न नसक्दा नेपाल जितबाट चुक्यो । भारतले एक गोल गर्दै खेललाई बराबरीमा रोक्न सफल भयो । …

नेपाली फुटबल टोली कुवेत पुग्यो

१७ जेठ, काठमाडौं । फिफा विश्वकप २०२२/एएफसी एसियन कप २०२३ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेल खेल्न नेपाली फुटबल टोली कुवेत पुगेको छ । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली उतैबाट कुवेत गएको हो । नेपाल …

नेपाली फुटबल टोली आज कुवेत जाँदै

काठमाडौं: नेपाली फुटबल टोली आज कुवेत जाँदैछ। इराकसँग मैत्रीपुर्ण खेल खेलेको नेपाल अब विश्वकप छनोट अन्तर्गतको खेल खेल्नका लागि कुवेत प्रस्थान गर्नेछ। नेपाली टोली आज इराकबाट स्थलमार्गबाट हुँदै बेलुकी ६ बजे कुवेत प्रस्थान गर्नेछ। दुईघण्टाको यात्रापछि नेपाली टोली कुवेत पुगिने टिम म्यानेजर मधुसुधन उपाध्यायले जनाए। विश्वकप छनोट अन्तर्गतको बाँकी खेलको तयारीमा…

नेपाल इराकसँग ६-२ गोलअन्तरले पराजित

मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टोली इराकसित फराकिलो अन्तरले पराजित भएको छ । इराकको बसरास्थित अल्फायहा खेल मैदानमा शनिबार राति सम्पन्न खेलमा नेपाल इराकसँग ६–२ गोलअन्तरले पराजित भएको हो ।   इराकसितको...

पहिलो पटक सेतो जर्सीमा उत्रँदै नेपाली फुटबल टिम, खेल बन्द रंगशालामा हुने

काठमाडौं : नेपाली फुटबल टोलीले शनिवार इराकी टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ। उक्त खेलमा नेपाल सेतो जर्सामा उत्रने छ। नेपाली फुटबल टोली पहिलो पटक सेतो जर्सीमा उत्रन लागेको हो। इराक पुगेर बस्रा स्टेडियममा अभ्यास गरेको नेपाली टोलीले भोलि बेलुकी इराकको सामना गर्नेछ। खेल स्थानीय समय अनुसार ७:३० (नेपालमा १०:१५) हुनेछ। खेल…

इराक पुग्यो नेपाली फुटबल टोली

नेपाली फुटबल टोली इराक पुगेको छ । इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप क्वालिफायर र एसियन कप क्वालिफायरको लागि नेपाली फुटबल टोली इराक पुगेको हो ।  कुवेतका अब्दुल्लाह अलमुताइरी मुख्य प्रशिक्षक बनेपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।नेपालले जेठ १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ र विश्वकप छनोटका तीन खेल खेल्न कुवेत जानेछ । जहाँ नेपालले जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ । समूह बी मा रहेको नेपालले यसअघि ५ खेल खेल्दा १ जितबा

नेपाली फुटबल टोली इराकमा, यस्तो छ नेपालका चार प्रतिस्पर्धीको पछिल्लो प्रदर्शन

काठमाडौं : नेपाली फुटबल टोली इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप क्वालिफायर्स अन्तर्गतका लागि इराक प्रस्थान गरेको छ। मंगलवार बेलुकी १० बजेको कतार एयरवेजको फ्लाइटमार्फत नेपाली टोली इराक गएको हो। नवनियुक्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा रहेको नेपाली टोलीले यसपटकको भ्रमणमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने चाइनिज ताइपेइ, जोडर्न र अस्ट्रेलियासँग विश्वपकप छनोट…