झापा गोल्डकप : फाइनल प्रवेशका लागि आर्मी र मनाङ भिड्दै

झापाको बिर्तामोडमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको तेस्रो झापा गोल्डकपमा शनिबार (आज) दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी र मनाङ मर्स्याङ्दी भिड्दै छन्।

सम्बन्धित सामग्री

आर्मी चौथोपटक झापा गोल्डकप च्याम्पियन

पाँचौँ संस्करणको झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा–११ लाई २–१ ले हराउँदै आर्मी च्यम्पियन बनेको हो । योसँगै आर्मी झापा गोल्डकपमा...

झापा गोल्डकप आर्मीको पोल्टामा

झापा । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लबले पाँचौं संस्करणको नेपाल आइस झापा गोल्डकपको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा–११ फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो । योसँगै आर्मीले चौथोपटक झापा गोल्डकपको उपाधि हात पारेको हो । आर्मी पहिलो संस्करणबाहेक सबैमा च्याम्पियन बनेको छ । डोमालाल […] The post झापा गोल्डकप आर्मीको पोल्टामा appeared first on राजधानी राष्ट्रिय दैनिक.

त्रिभुवन आर्मीले चौथो पटक जित्यो झापा गोल्डकप

झापा : डिफेन्डिङ च्याम्पियन विभागीय टोली त्रिभुवन आर्मी क्लबले झापा गोल्डकपको उपाधि चौथो पटक जितेको छ। बिर्तामोड-३ स्थित डोमालाल रंगशालामा सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा–११ लाई २–१ गोलले हराउँदै आर्मीले चौथो पटक झापा गोल्डकपको उपाधि जितेको हो।जितसँगै आर्मीले नगद १२ लाख ५५ हजार रूपैयाँ प्राप्त गरेको छ। उपविजेता भएको झापा-११ ले नगद ६ लाख ५ हजार रूपैयाँमा चित्त बुझाएको छ।आर्मीलाई उपाधि जिताउन टेकबहादुर बुढाथोकी र जर्जप्रिन्स कार्कीले गोल गरेका थिए। फाइनलको १८ औँ मिनेट

झापा गोल्डकप फाइनल – आर्मी र घरेलु टोली भिड्दै

हिमाल खरेल, झापा त्रिभुवन आर्मी क्लब चौथो पटक झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जित्ने दाउमा रहँदा घरेलु टोली झापा ११ भने उपाधि खडेरीलाई तोड्ने प्रयासमा हुनेछ । अघिल्ला ४ मध्ये पहिलो बाहेक ३ पटक आर्मीले उपाधि जित्दा झापा भने ४ पटक उप विजेताका रुपमा सिमित भएको छ । पहिलो संस्करणको उपाधि भने मनाङ् मस्र्याङ्दी क्लबले […]

झापा गोल्डकप: उपाधि भिड्न्त झापा–११ को आर्मीसँग

झापा । आयोजक टोली झापा-११ र विभागीय टोली त्रिभुवन आर्मी क्लव आज जारी झापा गोल्डकप फुटबलको उपाधिका लागी प्रतिस्पर्धा गर्दैछन् । झापास्थित डोमालाल राजवंशी रंगशालामा फाइनल खेल हुनेछ । झापा-११ र आर्मीबीच आज चौथो भेट हुनेछ । यसअघिको फाइनलमा तीन पटकनै आर्मी विजयी भएको छ । पाचौं पटक फाइनलमा पुगेको झापा ११ लाइ आर्मी विरुद्ध […] The post झापा गोल्डकप: उपाधि भिड्न्त झापा–११ को आर्मीसँग appeared first on राजधानी राष्ट्रिय दैनिक.

झापा गोल्डकप : फाइनल हेर्न राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अल्मुताइरी आउने

प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् झापा गोल्डकपको फाइनल खेल हेर्न नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी आउने भएका छन्...

झापा गोल्डकप : झापा-११ र संकटा को बन्ला फाइनलिष्ट?

इलाम : झापा गोल्डकपको पाँचौ संस्करणको फाइनल प्रवेशका लागि घरेलु टोली झापा-११ फुटबल क्लब र काठमाडौं संकटा क्लब प्रतिस्पर्धा गर्दैछन्। झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा खेल शनिवार दिउँसो ३ बजे सुरु हुनेछ।पाहुना टोली भारतको रेडपाण्डा एफसी सिक्किममाथि ५–१ गोल अन्तरको फराकिलो जितका साथ झापा सेमिफाइनल पुगको हो। अर्कोतर्फ नेपाल पुलिस क्लब र थ्री स्टारजस्ता बलिया टिममाथि हावी भएको संकटा समेत बलियो सेटका साथ मैदानमा रहनेछ। घरेलु समर्थकको साथ पाएको झापा-११ र संकटाबीचको खेल रोमाञ्च

झापा गोल्डकप : रेडपान्डाविरुद्ध झापाको फराकिलो जित

पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबविरुद्ध ५–१ को फराकिलो जित निकाल्दै घरेलु टोली झापा–११ झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाले फाइनल प्रवेशका लागि शनिबार संकटा क्लबसँग प्रतिस्पर्धा...

झापा गोल्डकप : सिक्किममाथि जितसहित झापा ११ सेमिफाइनलमा

झापा : पाहुना टोली सिक्किमको रेडपान्डा (आरपी) एफसीमाथि सानदार जित निकाल्दै झापा ११ पाँचौँ संस्करणको झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। झापा ११ अब सेमिफाइनलमा संकटा क्लबसँग भिड्नेछ।संकटाले नेपाल पुलिस क्लब र थ्री स्टार क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। पाँचौँ संस्करण चलिरहँदा झापा ११ अघिल्ला चारवटै संस्करणको फाइनलसम्म पुगेको थियो।बिर्तामोड-३ स्थित घरेलु मैदान डोमालाल राजवंशी रंगशालामा बिहीबार भएको अन्तिम क्वार्टर फाइनल खेलमा झापा ११ ले रेडपाण्डालाई ५–१ को फ

झापा गोल्डकप : राष्ट्रिय खेलाडीसहित मैदान उत्रँदै झापा–११

इलाम : घरेलु मैदान डोमलाल राजवंशी रंगशालामा झापा–११ आज मैदान उत्र्दैछ। झापा गोल्डकपको सेमीफाइनल प्रवेशका लागि झापाले प्रतिद्धन्द्धीको रुपमा सिक्किमको रेडपान्डा (आरपी) एफसीलाई पाएको छ।घरेलु मैदानमा झापालाई हरेक संस्करणको उपाधिको दावेदार टोलीको रुपमा हेरिन्छ। पाचौँ संस्करण चलिरहँदा झापा अघिल्ला चारवटै संस्करणको फाइनल भिड्ने टोली हो।तर उपाधि भने जित्न सकेको छैन्। यस संस्करणमा पाहुना टोली विरुद्ध झापाली टोली केही दबाबमा देखिन सक्छ। फुटबलको हवको रुपमा चिनिएको झापा–११ खेलाडी उत्पादनको कारख