केपी ओली फासिस्ट हुन् : नारायणकाजी श्रेष्ठ

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली फासीवाद तर्फ उन्मुख भएको आरोप लगाएका छन्। आज राजधानीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले भने 'केपी ओलीले फासीवादलाई बढावा दिँदैछन्। केपी ओली फासिस्ट हुन्।' ओलीले असंवैधानिक ढंगबाट संवैधानिक आयोगमा नियुक्त गरेको भन्दै श्रेष्ठले कामचलाउ ओली सरकार…

सम्बन्धित सामग्री

गृहमन्त्री नारायणकाजी श्रेष्ठ डिस्चार्ज

काठमाडौँ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज डिस्चार्ज भएका छन्। ह्रदयघात भएपछि काठमाडौंको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका गृहमन्त्री श्रेष्ठ डिस्चार्ज भएका हुन्।गत मंसिर १९ गते अस्पताल भर्ना भएका श्रेष्ठको मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी समेत गरिएको थियो। उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि चिकित्सकको सल्लाह र सिफारिसमा डिस्चार्ज गरिएको हो।हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। गृहमन्त्री श्रेष्ठको उपचारम

माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको सपथ लिएलगत्तै मन्त्रीपरिषद् विस्तार गर्ने भएका छन्। माओवादीबाट नेता नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन्। माओवादीको आज बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो। श्रेष्ठसँग यसअघि परराष्ट्र र गृह मन्त्री भइसकेको अनुभव छ।

नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने

काठमाडौँ – नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन्। पार्टीकाे साेमबार बिहान बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए। श्रेष्ठ राष्ट्रियसभा सदस्य छन्। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज अपराह्न ४ बजे प्रधानमन्त्रीको शपथ लिँदैछन्। साथै आजकाे साे बैठकमा सरकारमा सहभागी अन्य दलबाट पनि एक-एक […]

माओवादीमा कमजोर बन्दै नारायणकाजी श्रेष्ठ, प्रतिनिधिसभामा जम्मा एक सांसद

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ पार्टीमा कमजोर बन्दै गएका छन् ।

माओवादीले बनायाे नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरालाई उपाध्यक्ष

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादर महरालाई उपाध्यक्ष बनाएको छ ।  आज बिहीवार काठमाण्डाैमा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले पार्टीको उपाध्यक्षमा नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादर महरालाई चयन गरेको हो ।  बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका नेता गिरिराजमणि पोखरेलले पदाधिकारीको सन्दर्भमा पनि बैठकमा छलफल भएको र अबको केही दिनमा नै पदाधिकारीको टुङ्गो लाग्ने बताउनुभयो । नेता पोखरेलले केन्द्रीय समितिले पूर्णता पाउन ढिला हुँदा पदाधिकारी र कमिटी सदस्य...

नारायणकाजी श्रेष्ठ मन्त्री बन्ने !

काठमाडौं, २ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारी गरेका छन् । उनले १५ चैत्र अगावै मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी गरेका हुन् । मन्त्रिमण्डल हेरफेर गर्दा माओवादीले लिदै आएको केही मन्त्रालयमा पनि हेरफेर हुने बुझिएको छ । नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ मन्त्री बन्ने बुझिएको छ । उनले उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीको दाबी गरेको बुझिएको […]

एमसीसी विरूद्धको सडक प्रदर्शनमा उत्रिए नारायणकाजी श्रेष्ठ

अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ पनि प्रदर्शनमा निस्किएका छन्।...

एमसिसीविरुद्ध नारायणकाजी श्रेष्ठ सडकमा

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एमसिसीविरुद्ध सडकमा उत्रिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गरिने भएपछि अहिले नयाँ बानेश्वरमा भइरहेको विरोध प्रदर्शनमा नेता श्रेष्ठ पनि सहभागी भएका हुन् । माओवादी निकट भ्रातृसंगठनसहितले बानेश्वरमा गरिरहेको विरोध प्रदर्शनमा नेता श्रेष्ठ सहभागी भएका हुन् । माओवादीले संशोधनपछि मात्र एमसीसी अनुमोदन गर्नुपर्ने बताएको छ ।

नारायणकाजी श्रेष्ठ कोरोना संक्रमणमुक्त

काठमाडौँ, ६ माघ। नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ कोरोना संक्रमणमुक्त भएका छन्। हिजो (बुधबार) पीसीआर परीक्षण गर्दा श्रेष्ठलाई कोरोनाको रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए। उनले भने, ‘हिजो गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै नेकपा माओवादी केन्द्रका नेता कमरेड नारायणकाजी श्रेष्ठ कोरोना मुक्त हुनुभएको छ।’-File Photo

नारायणकाजी श्रेष्ठ कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ कोरोना संक्रमणमुक्त भएका छन्। बुधबार पीसीआर विधिबाट परीक्षण गर्दा श्रेष्ठलाई कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए।