प्रचण्ड जनकपुरमा

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहानै जनकपुर गएका छन् ।  सहिद रामवृक्ष यादवका सहपाठी सन्तोषी यादवको निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गर्न प्रचण्ड जनकपुर गएका हुन् । प्रचण्ड गत २ भदौमा यादवको स्मृतिसभालाई सम्बोधन गर्न पनि जनकपुर पुगेका थिए । तत्कालीन नेकपा माओवादीले १० वर्षे सशस्त्र संघर्ष सुरु नगर्दै २ भदौ २०५१ उनको हत्या भएको थियो । पार्टी केन्द्रीय समितिको आह्वानमा अघिल्लो दिन जनकपुरमा भएको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनको 

सम्बन्धित सामग्री

जनकपुरमा रोड सोमा सहभागी हुँदै प्रचण्ड

काठमाडौं, २४ बैशाख । पाँच दलीय गठबन्धनद्वारा मधेश प्रदेशको राजधानी जनकपुरमा आयोजित रोड सो मा सहभागी हुँदै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव । तस्विर : प्रचण्डको सचिवालय

यादवको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्न प्रचण्ड जनकपुरमा

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’आज बिहानै जनकपुर गएका छन् । सहिद रामवृक्ष यादवका सहपाठी सन्तोषी यादवको निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गर्न प्रचण्ड जनकपुर गएका हुन् । प्रचण्ड गत २ भदौमा यादवको स्मृति सभालाई सम्बोधन गर्न पनि जनकपुर पुगेका थिए । तत्कालीन नेकपा माओवादीले १० वर्षे सशस्त्र सङ्घर्ष सुरु नगर्दै २ भदौ […]

मन्त्री हेरफेरको सम्भावना छ : प्रचण्ड

८ चैत, जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्री हेरफेरबारे छलफल भइरहेको बताएका छन् । मंगलबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको छ, तर अहिलेसम्म औपचारिक रुपमा टुंगिएको छैन ।’ उनले अघि भने, ‘केही मन्त्रालय हेरफेर हुने सम्भावना छ, केही नयाँ आउने सम्भावना छ ।’ प्रधानमन्त्रीले महाधिवेशनसम्म सहयोग […]

माओवादी अध्यक्ष प्रचण्ड आज जनकपुर आउँदै

८ चैत, जनकपुर । आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा (माओवादी केन्द्र)ले जनकपुरमा आज मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ । जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुर आउन लागेका हुन् । जनकपुरधाममा पहिलोपटक हुन लागेको प्रशिक्षण कार्यक्रममा करिब २५०० जना नेता […]

माओवादी अध्यक्ष प्रचण्ड आज जनकपुर आउँदै

आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा (माओवादी केन्द्र)ले जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ ।जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुर आउन लागेका हुन् । जनकपुरधाममा पहिलोपटक हुन लागेको प्रशिक्षण कार्यक्रममा करिब दुई हजार ५०० जना नेता तथा कार्यकर्ताको सहभागिता रहने माओवादी केन्द्र मधेस प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दि

‘डे वान’ देखि नै गठबन्धन भत्काउने षड्यन्त्र जारी छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगामी शक्तिहरु सत्ता गठबन्धन भत्काउन मरिमेटेर लागिरहेको बताएका छन् ।  आइतबार २७ औं जनयुद्ध दिवसका अवसरमा जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान, राष्ट्रियता र गणतन्त्रको रक्षाका लागि बनेको गठबन्धन भत्काउन प्रतिगामी सोच भएकाहरु गठबन्धन उल्ट्याउन लागिरहेको बताएका हुन् ।उनले गठबन्धन बनाउँदा कुनै सर्त नराखेको भन्दै त्यसमा अहिले पनि आफुहरु दृढ रहेको बताए ।  ‘केही तत्वहरु अहिले पनि

मधेस प्रदेशको ‘जनयुद्ध’ दिवस कार्यक्रममा जाँदै प्रचण्ड

काठमाडौँ – राज्यको निकायले पहिलो पटक मनाउने ‘जनयुद्ध दिवस’लाई सम्वोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुर जाने भएका छन् । मधेस प्रदेश सरकारले ‘जनयुद्ध दिवस’ को अवसरमा जनकपुरमा आयोजना गर्न लागेको सहिद सम्मान कार्यक्रमलाई सम्वोधन गर्न माओवादी अध्यक्ष प्रचण्ड जनकपुर जाने भएका हुन् । ‘मधेस प्रदेश सरकारले ‘जनयुद्ध दिवस’लाई सम्वोधन गर्न अध्यक्ष […]

प्रचण्ड जनकपुरमा, कार्यकर्तालाई प्रशिक्षण गर्ने

न्युज अफ नेपाल,जनकपुरधाम । नेसत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुर पुगेका छन् । पार्टीका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिन उनी आज जनकपुर पुगेका हुन् । जनकपुर एयरपोर्टमा अध्यक्ष प्रचण्ड र नेता यादवलाई स्वागत गरिएको छ ।स्वागतका लागि प्रदेश २ का आन्तरिक मामिला तथा संचार मन्त्री भरत साह, राज्यमन्त्री रुबी कर्ण, संघीय […]

जनकपुरमा बन्दकर्ता र प्रहरीबीच झडप, प्रहरीद्वारा हवाई फायर

२२ माघ, जनकपुरधाम । एक दिने बन्द आह्वान गरेको नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्ता र प्रहरीबीच जनकपुरमा झडप भएको छ । झडपको क्रममा प्रहरीले केही राउण्ड हवाई फायर गर्नुका साथै अश्रु ग्यास समेत प्रहार गरेको प्रदर्शनकारीहरुले बताएका छन् । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा आह्वान गरिएको बन्दको क्रममा नेकपाका नेता तथा कार्यकर्ताहरुले स्थानीय शिव चोकमा गुडिरहेको भ्यानलाई […]