९४ वर्षका पूर्वमुख्यमन्त्री बादल पञ्जाबमा पराजित भएपछि…

एजेन्सी, २७ फागुन । भारतको पञ्जाब राज्यमा अरविन्द केजरिवाल नेतृत्वको आम आदमी पार्टीले प्रचण्ड बहुमत ल्याएको चर्चा चलिनै रहेको छ । तर, उक्त चुनावमा बहालवाला मुख्यमन्त्री देखि पूर्वमुख्यमन्त्रीहरुसम्म पराजित भएका छन् । पूर्व उपमुख्यमन्त्री, बहालवाला मन्त्री देखि लोकप्रीय अनुहारहरु यसपालीको चुनावमा बडारिएका छन् । आपले झाडुले हस्तीहरुलाई नै बडारेर भारतको राजनीतिलाई तरंगित बनाइदिएको छ । […]