हतियारसहित पाँच दिनमा चार भारतीय पक्राउ

पर्सा : अटोमेटिक पेस्तोल सहित पक्राउ गरेका दुई भारतीय युवासहित पाँच दिनको अन्तरालमा हतियारसहित चार भारतीय युवा नेपालमा पक्राउ परेका हुन्।गोली लोड गरेको अटोमेटिक पेस्तोलसहित पक्राउ ती युवाहरु नेपालमा अपराध गर्न प्रवेश गरेको हुन सक्ने प्रहरीलाई सूचना प्राप्त भएको छ। बिहीबार साँझ बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ नहरचोकबाट पक्राउ परेका दुई युवासहित गएका पाँच दिनमा गोली लोड गरिएको हतियारसहित भारतका चार युवा नेपालमा पक्राउ परेका हुन्।अपराधका लागि नेपाल प्रवेश गरेको भारतको पूर्वी चम्पारण मोतिहारी

सम्बन्धित सामग्री

अवैद्य २० तोला सुन र १६२ तोला चाँदीसहित भारतीय पक्राउ

काभ्रे जिल्लाको बनेपामा अवैध २० तोला सुन र १६२ तोला चाँदीसहित एक भारतीय पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक राजकुमार श्रेष्ठका अनुसार...

नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित ४ भारतीय पक्राउ

बाँके – बाँकेको नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार जना भारतीय पक्राउ परेका छन् । जहाजमा काठमाण्डाै जाने तयारीमा रहेका भारतको मध्य प्रदेशका उनीहरूलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा अमित सोलङ्की, सचिव कुकरेजा, कमल बन्सारी र अर्का अमित रहेका छन् ।  उनीहरूले सेकेन्ड ह्यान्ड मोबाइल बनाउन काठमाण्डाै जान लागेको जिकिर गरेका छन् । प्रहरीले चोरीको मोबाइल काठमाण्डाैमा बेच्न लैजा...

चोरीको आरोपमा २ भारतीय पक्राउ

कञ्चनपुर : मन्दिरबाट घण्टी चोरेको आरोपमा २ जना भारतीय पक्राउ परेका छन्। दोधारा चाँदनी–२ लठ्ठाघाटस्थित कमलशा मन्दिरबाट घण्टी चोरेको आरोपमा उद्यमसिंह नगर (भारत) निवासी अन्दाजी वर्ष १८ का आरिफ अन्सारी र वर्ष २४ का बब्लु अव्वासीलाई प्रहरीले पक्राउ गरेको छ।मन्दिरबाट साना र मध्यम गरी २७ थान मन्दिरमा चढाएको घण्टी चोरी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। स्थानीयले मन्दिरमा चढाएको घण्टी चोरिरहेको भन्दै इलाका प्रहरी कार्यालय दोधारा चाँदनीलाई खबर गरेका थिए।इलाका प्रहरी कार्यालय दोधारा चा

धनगढीमा नक्कली नोटसहित एक भारतीय पक्राउ

धनगढी : धनगढीमा नक्कली नोटसहित एक भारतीय पक्राउ परेका छन्। आइतबार साँझ धनगढी उपमहानगरपालिका–१ पशुपति टोलबाट ५ सय रुपैयाँ दरका ९ थान नक्कली नोटसहित भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत पलिया बस्ने ३६ वर्षीय कमलेश गुप्ता ब्रिजेस रहेका छन्। पशुपति टोलस्थित जय श्री चण्डिका ट्रेडस एण्ड सप्लायर्समा रक्सी खरिद गर्न भनी आएका उनले उक्त नक्कली नेपाली नोट ल्याएको भन्ने जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको

एक हजारको नक्कली नोटसहित भारतीय पक्राउ

सिरहामा एक हजार दरको नक्कली नोटसहित एक भारतीय पक्राउ परेका छन् । नरहा गाउँपालिका-४ स्थितबाट १ हजार दरको ३१ थान नक्कली नेपाली नोट सहित भारत सितामरही भारसर चोक बस्ने २१ वर्षीय मो. रेजाउल्लाहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय नरहाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

हतियारसहित दुई भारतीय पक्राउ

पर्सा : सशस्त्र प्रहरीले बाराबाट बिहीबार ३ राउण्ड गोली लोड गरेको पेस्तोलसहित दुईजना भारतीय पक्राउ गरेको छ।बाराको सिम्रौनगढ क्षेत्रबाट अहिले साँझ सशस्त्र प्रहरीले पक्राउ गरेको हो।अटोमेटिक पेस्तोल सहित उनीहरू पक्राउ परेको सशस्त्र प्रहरी बल बर्दिवास वाहिनीका वाहिनीपति तथा प्रदेश २ प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले पुष्टि गरे। विस्तृत विवरणका लागि केही समय पर्खनु पर्ने सशस्त्र प्रहरीले जनाएको छ।केही दिनअघि धनुषा र सर्लाहीमा हतियारसहित दुईजना पक्राउ परेका थिए।

पोखराबाट कछुवाको खपटासहित तीन भारतीय पक्राउ

पोखरामा कछुवाको खपटासहित तीन भारतीय पक्राउ परेका छन् । पोखरा –३२ मझुवाबाट १ थान कछुवाको खपटासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत घर भई स्याङ्जा गल्याङ बस्ने १९ वर्षीय पिन्टु सहनी, २० वर्षीय देवनाथ सहनी र १८ वर्षीय किशोर रहेका छन् । रौतहटको गौरबाट पोखरातर्फ आउँदै गरेको ना.५ ख ४९९२ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनीहरूलाई उक्त खपटा सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीका लागी डिभि

अमेरिकन डलर र भारतीय रुपैयाँ सहित दुई भारतीय पक्राउ

अवैध ओसारपसार गर्दै गरेको अमेरिकन डलर र भारतीय रुपैयाँ सहित दुई जना भारतीय पक्राउ परेका छन् । विराटनगर १७ स्थित मटेरुवा नाकाबाट  शुक्रबार  प्रहरीले अमेरिकन डलर र भारतीय रुपैयाँसहित दुईजना...

स्रोत नखुलेको २५ लाखसहित बाराबाट दुई भारतीय पक्राउ

स्रोत नखुलेको २५ लाख ३५ हजार नेपाली रुपैयाँसहित बाराबाट दुई जना भारतीय पक्राउ परेका छन्

लागूऔषधसहित भारतीय पक्राउ

भक्तपुर / लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्राउ गरेको छ । भारत बेतिया सिक्टा गाउँ–१० बस्ने ४७ वर्षीय आनन्दराम चमारलाई लागूऔषधसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । प्रहरीले चमारका साथबाट अवैध डाइजोपाम ३००, नोर्फिन ३००... The post लागूऔषधसहित भारतीय पक्राउ appeared first on Purbeli News.