यस्तो छ प्रधानसेनापति प्रभुराम शर्माको सम्पत्ति विवरण

प्रधान सेनापति प्रभुराम शर्माको सम्पति विवरण यस्तो छ।

सम्बन्धित सामग्री

प्रधानसेनापति र उपमहासचिवबीच भेटवार्ता

प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसङ्घका उपमहासचिव तथा निः शस्त्रीकरणसम्बन्धी राष्ट्रसङ्घीय उच्चायुक्त इजुमी नाकामित्सुबीच शिष्टाचार भेट भएको छ।...

प्रधानसेनापति र उपमहासचिवबीच भेटवार्ता

प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसङ्घका उपमहासचिव तथा निः शस्त्रीकरणसम्बन्धी राष्ट्रसङ्घीय उच्चायुक्त इजुमी नाकामित्सुबीच शिष्टाचार भेट भएको छ।...

प्रधानसेनापति शर्मा भारत जाँदै, इण्डो प्यासिफिक सम्मेलनमा भाग लिने

प्रधानसेनापति प्रभुराम शर्मा आगामी आइतबार भारतको नयाँ दिल्ली जाँदैछन् ।

अमेरिकामा प्रधानसेनापति प्रभुराम शर्मा, मेरिन कर्प्सको भ्रमण

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा अहिले अमेरिका भ्रमणमा छन्। लेबनान र सिरिया भ्रमण सकाएर उनी आइतवार अमेरिकाको औपचारिक भ्रमणमा पुगेका थिए। सोमबार उनले क्वान्टिको भर्जिनियास्थित नेशनल म्यूजियम अफ दी मेरिन कर्प्स र मेरिन कर्प्स बेसको अवलोकन भ्रमण गरेका थिए। त्यसक्रममा शर्माले मेरिन कर्प्स वार फाइटिङ ल्याब्रटरीका कमान्डिङ जनरल बिग्रेडियर केल…

प्रधानसेनापति प्रभुराम शर्मा र युएईका राजदूतबीच भेटवार्ता

काठमाडौँ । प्रधानसेनापति महारथी प्रभुराम शर्मा र युएईका राजदूत सईद हमदान अलनाक्बीबीच भेटवार्ता भएको छ । प्रधानसेनापति शर्मासँग भेट गर्न राजदूत सईद सैनिक मुख्यालय जङ्गी अड्डा पुगेका थिए । भेटवार्ताका क्रममा प्रधानसेनापति शर्मा र राजदूत सईदबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फिर्ता

न्युज अफ नेपाल , काठमाडौं । भारत भ्रमणमा गएका प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्किएका छन्। मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेको औपचारिक निमन्त्रणामा कात्तिक २३ गते भारत भ्रमणमा गएका शर्मा गए राति स्वदेश फर्किएका हुन्। भारत पुगेको भोलिपल्टै प्रधान सेनापति शर्मालाई भारतका राष्ट्रपति राम नाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका […]

प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान

काठमाडौँ। प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि मंगलबार नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उनी कात्तिक २३ देखि २६ गतेसम्म भारत प्रस्थान गरेका हुन् । महारथी शर्मालाई सेनाको एक टुकडीले भ्रमणका लागि सोमबार नै विदाई सम्मानसमेत प्रदान गरिसकेको छ । भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ […]

प्रधानसेनापति प्रभुराम शर्मा कार्तिक २३ मा भारत जाने

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा यही कार्तिक २३ गते छिमेकी मुलुक भारतको भ्रमणमा जाने भएका छन् । प्रधानसेनापति शर्माको भारत भ्रमणको कार्यक्रमलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । प्रधानसेनापति शर्मा भारतको मानार्थ प्रधानसेनापतिको पदवी ग्रहणका लागि त्यसतर्फ जान लागेका हुन् । नेपालका प्रधानसेनापतिले भारतको र भारतका […]

नवनियुक्त प्रधानसेनापति शर्मा

नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मा राष्ट्रपति भवन शीतलनिवासमा । बिहीबार उनले राष्ट्रपतिबाट प्रधानसेनापतिको शपथ लिएका छन् । तस्बिर-रासस