सल्यान : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सल्यानका दश पालिकामध्ये सात पालिकामा नयाँ नेतृत्व चयन गरेको छ।शनिबार भएका दशवटै पालिकामध्ये सात पालिकाले नयाँ नेतृत्व चयन गरेका छन् भने तीन पालिकामा बन्दसत्र चलिरहेको छ।बागचौर, बनगाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिकामा बन्दसत्र चलिरहेको र आज साँझसम्म सम्पन्न हुने माओवादी केन्द्र सल्यानले जनाएको छ। केन्द्रका अनुसार शारदा नगरपालिकामा नवीन भँडेल, कालिमाटी गाउँपालिकामा रुद्रबहादुर घर्ती, त्रिवेणी गाउँपालिकामा राजेन्द्रकुमार थापा, कपुरकोट