रेल चढेर किम भियतनाम पुगे, नक्कली किमलाई देशनिकाला

अमेरिकी र उत्तर कोरियाली शीर्ष नेताबीच हनोईमा हुने शिखरवार्ताको पूर्वसन्ध्यामा विभिन्न विषयले मानिसहरूको ध्यान तानेका छन्।