बाढी पहिरो पीडितको उद्धार र राहतलाई प्रभावकारी बनाउन विपक्षी गठबन्धनको माग

काठमाडौँ । विपक्षी गठबन्धनले बाढी, पहिरो र डुवान पीडित जनताको उद्धार तथा राहतलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ । साथै राहत तथा उद्धारमा सहयोग गर्न पार्टी कार्यकर्ता र संघसंस्थाहरुलाई आह्वान समेत गरेका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेलले संयुक्त वक्तव्य जारी गर्दै बाढी, […]

सम्बन्धित सामग्री

मनसुन सक्रिय भएसँगै बाढीको वितण्डा, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, असार १८ । मनसुन सक्रिय भएसँगै निरन्तरको वर्षाका कारण मुलुकभर बाढी, पहिरो र डुबानलगायत विपत् जोखिमका घटना बढ्न सक्ने भन्दै गृह मन्त्रालयले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । मनसुनजन्य विपत्बाट हुन सक्ने सम्भावित जोखिम तथा धनजनको क्षति रोक्न र खोज, उद्धार तथा राहत वितरण कार्यलाई प्रभावकारी बनाउन स्थानीय प्रशासन र सुरक्षा निकायलाई सक्रिय […]

मनसुन सक्रिय भएसँगै निरन्तर वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ, असार १८ गते । मनसुन सक्रिय भएसँगै निरन्तरको वर्षाका कारण मुलुकभर बाढी, पहिरो र डुबानलगायत विपत् जोखिमका घटना बढ्न सक्ने भन्दै गृह मन्त्रालयले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।मनसुनजन्य विपत्बाट हुन सक्ने सम्भावित जोखिम तथा धनजनको क्षति रोक्न र खोज, उद्धार तथा राहत वितरण कार्यलाई प्रभावकारी बनाउन स्थानीय प्रशासन र सुरक्षा निकायलाई सक्रिय बनाइएको जानकारी पनि मन्त्रालयले जनाएको छ ।गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव जनकराज दाहालले जेठ ३१ गतेदेखि परेको अविरल वर्षाका कारण सि

राहत र उद्धारको काम प्रभावकारी बनाउन सरकारलाई माधव समूहको आग्रह

नेकपा (एमाले)को खनाल–नेपाल समूहले बाढी पहिरो पीडितहरूको उद्धार र राहतका कार्य व्यवस्थित गर्न सरकारलाई आग्रह गरेको छ । बिहीबार बसेको स्थायी समिति बैठकपछि नेता माधवकुमार नेपालले जारी गरेको विज्ञप्तिमा बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई तत्काल आवास, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, घाइतेहरूको उपचार गर्न ध्यानाकर्षण गराएको हो ।‘वर्षा याममा प्रत्येक वर्ष जसो नपाली जनताले व्यहोर्दै आएको बाढी, पहिरो र डुबानको समस्या समाधान गर्न नेपाल सरकारले जिम्मेवारीपूर्वक कुनै पूर्वतयारी गरिएको देखिनु

खोजी, उद्धार र राहतमा जुट्न अध्यक्ष प्रचण्डको विशेष आग्रह

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी पहिरामा परी हराइरहेका नागरिकको खोजी, उद्धार तथा राहतका लागि सरकारसँग आग्रह गर्नुभएको छ । अध्यक्ष दाहालले बुधबार एक विज्ञप्तिमार्फत पीडितको तत्काल उद्धार, राहतमा जुट्न र राहतलाई प्रभावकारी बनाउन सरकारसँग विशेष आग्रह गर्नुभएको हो । उहाँले बाढी पहिरो प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा खट्नका लागि …

उद्धार तथा राहतमा जनशक्ति परिचालन

बाढी पहिरो तथा डुबान प्रभावितको खोज, उद्धार तथा राहत वितरण कार्य गर्न नेपाली सेनाले चारवटा हेलिकोप्टरसहित पाँच हजार पाँच सय जनशक्ति परिचालन गरेको छ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरोका साथै डुबान हुँदा खोज, उद्धार तथा राहत वितरण छिटो छरितो र प्रभावकारी बनाउन हेलिकोप्टरसहित उद्धार टोली परिचालन गरिएको हो ।

उद्धार तथा राहत कार्यमा अनियमितता हुन नदिन समितिले अनुगमन गर्ने

व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिले बाढी, पहिरो र डुबान पीडितको उद्धार र राहत कार्यलाई अझै प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले बाढी, पहिरो र डुबान पीडितको उद्धार र राहत कार्यलाई अझै प्रभावकारी बनाउन कृषि विकास मन्त्रालय र पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको हो । सरकारले गरिरहेको राहत तथा उद्धार…

बढि पहिरो पीडितलाई राहत दिन राज्य व्यवस्था समितिको निर्देशन

संसदीय समितिले बाढी, पहिरो र डुबान पीडितहरुलाई क्षतिपूर्ति, उद्धार र राहत दिने कार्यलाई प्रभावकारी रुपमा संचालन गर्न/गराउन सरकारलाई निर्देशन दिएको छ । व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको शुक्रबार बसेको बैठकले बाढि, पहिरो र डुवान पीडितहरुलाई क्षतिपूर्ति, उद्धार र राहत दिने कार्यलाई प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो । त्यसै गरी बैठकले विपद जोखिम…