उत्तर कोरिया–अमेरिका तनावमा रुसले के गर्ला ? - Naya Patrika

रुसी टेलिभिजन क्यामेरासामु उभिएर उद्घोषिकाले मुस्कुराउँदै भनिन्— यसको बास्ना ताजा गराउनेवाला छ र हाम्रा मनमा हाम्रा नेताका लागि अत्यन्त धेरै इज्जत र सम्मान छ । उत्तर कोरियाली मूलकी यी उद्घोषिकाले...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

रुसले ‘मानवता विरोधी अपराध’ गर्‍यो: जेलेन्स्की

रुसले ‘मानवता विरोधी अपराध’ गरेको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन्। रुसले लगातार मिसाइल आक्रमण गरिरहेका बेला युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यस्तो बताएका हुन्। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदलाई भिडियो लिंक मार्फत सम्बोधन गर्दै उनले भनेका छन्,‘रुसले अपनाएको आतंकको फर्मुलाले दशौँलाख मानिस ऊर्जाको आपूर्ति बिना बस्न बाध्य भएका छन्। पानीको आपूर्ति छैन। चिसोमा तापको स्रोत छैन।’ रुसले […]

रुसले बेलायती राजदूतसँग माग्यो स्पष्टीकरण

रुसले बेलायती राजदूतसँग स्पष्टीकरण मागेको छ। ब्ल्याक सीको सेभास्टोपोल बन्दरगाहमा आफ्ना पानीजहाजमाथि युक्रेनले गरेको हमलामा बेलायतको संलग्नता रहेको भन्दै रुसले बेलायती राजदूतसँग स्पष्टीकरण मागेको हो।  बिहीबार रुसी विदेश मन्त्रालयले राजदूत डेबोरा...

रुसले रोक्यो फिनल्याण्डको ग्यास आपूर्ति

रुसले भुक्तानी सम्बन्धी विवादका कारणले फिनल्यान्डतर्फको ग्यास आपूर्ति रोकेको छ । फिनल्याण्डमा ठूलो मात्रामा ग्यास निर्यात गर्दै आएको रुसले भुक्तानी विवाद बढ्दै गएपछि पूर्णरूपमा आपूर्ति बन्द गरेको हो । युक्रेनमाथि सैन्य हमला गरेपछि पश्चिमा मुलुकहरूले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएका छन् । जसकारण, रुसले डलर र यूरोमा नभइ रुबलमा भुक्तानी गर्न फिनल्याण्डसँग माग गरेको थियो । जुन, माग फिनल्याण्डले अस्वीकार गरेपछि आपूर्ति बन्द गरेको हो ।रुसको ग्यास आपूर्तिकर्ता कम्पनी ग्याजप्रोमले शनिबारदेखि फिनल्या

रुसले गहुँको निर्यात कर बढाएपछि…

एजेन्सी, २८ चैत्र । रुसले गहुँको निर्यात करमा भारी वृद्धि गरेको छ । प्रतिटन गहुँको निर्यातमा रुसले वृद्धि गरी १०१ डलर पुर्याएको छ । रुसको कृषि मन्त्रालयले शुक्रबार १३ देखि १९ अप्रिलमा गहुँको निर्यातमा भारी वृद्धि गरेको घोषणा गरेको हो । रुसले पहिलोपटक निर्यातमा यति धेरै वृद्धि गरेको हो । रुसले जौं र मकैंको निर्यात […]

रुसले लगायो गूगल न्यूज माथि प्रतिबन्ध

रुसले गूगल न्यूजलाई ब्लक गरिदिएको छ । रुसले आफ्नो देशमा बन्द गरेको यो अर्काे ठूलो सेवा हो । रोयटर्सको अनुसार रुसको प्राधिकरण सञ्चालक रोस्कोमनाडजोरले गूगल न्यूजलाई ब्लक गरेको छ । सार्वजनिक रुपमा अफवाह फैलिने र अनैतिक समाचारहरु गूगल न्यूजमा आईरहेको कारणले गूगल न्यूजलाई ब्लक गरेको बताएको छ । समाचारहरुले युक्रेनमा चलिरहेको युद्धको बारेमा पनि झुठो कुरा गरिरहेको रुसले...

रुसले भन्यो - युक्रेनसँग अर्को चरणको शान्तिवार्ता गर्न चाहेका छौँ

रुसले युक्रेनसँग पुनः शान्ति वार्ता गर्न चाहेको दोहोर्याएको छ । रुसका प्रवक्ता डिमित्री पेस्कोभले बुधबार दिएको जानकारी अनुसार रुसले युक्रेनसँग जतिसक्दो चाडो वार्ता गर्न चाहेको छ । रुसले यसअघि भएका तीन चरणका वार्तालाई सकारात्मक रुपमा लिई त्यसलाई अगाडि बढाउनु पर्नेमा जोड दिएको छ ।  “हामीले युक्रेनबाट विस्थापित भएका सबैको रक्षाका लागि र उनीहरूको सहयोगका लागि पर्याप्त प्रयास गर्ने छौँ,” उनले भने ।अहिलेको समस्या समाधानका लागि अर्को चरणका प्रयासहरू गर्नुपर्ने देखिएको र त्यसका लाग

सर्वसाधारणलाई देश छाड्न रुसले युद्धविराम गर्दै

काठमाडौं : युक्रेनमाथि आक्रमण जारी राखेको रुसले सर्वसाधारण तथा विदेशी नागरिकलाई बाहिर निस्किन दिन आज युद्धविराम गर्ने भएको छ। संयुक्त राष्ट्र संघका लागि रुसी राजदूत वासिली नेबेन्जियाले मानवीय करिडोरका लागि रुसले मस्कोको समयअनुसार बिहान १० बजेदेखि युद्धविराम गर्ने बताए। यो समयमा राजधानी किभ, चेर्निगोभ, सुमी र मारियुपोलबाट युक्रेन छोड्नेहरुका लागि मानवीय करिडोर खुला गर्न लागिएको हो। यसअघि हिजो पनि रुसले मानवीय करिडोरका लागि युद्धबिरामको प्रस्ताव गरेको थियो। तर युक्रेनी राष्ट्रपति भो

युक्रेनमा रुसले गरेको युद्धको अदालत आइसीसीले अनुसन्धान गर्ने

काठमाडौं । युक्रेनमा रुसले गरेको सम्भावित युद्ध अपराधका विषायमा अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसीसीले अनुसन्धान गर्ने भएको छ । आइसीसीका प्रमुख अभियोजक करिम खानले फेबु्रअरी २४ देखि युक्रेनको पछिल्लो अवस्थाको प्रारम्भिक अध्ययन गर्दा रुसले युद्ध अपराध गरेको हुन सक्ने देखिएको भन्दै त्यस सम्बन्धमा अनुसन्धान गर्नेे बताउनुभएको हो । बेलायत र अन्य ३८ राष्ट्रले रुसले युद्ध अपराध […]

रुसले युक्रेनमाथि आक्रमण गरेपछि विश्वका नेताहरूले के भने ?

पश्चिमा देशहरूले रुसले युक्रेनमाथि आक्रमण गर्ने बताइरहँदा रुसले भने त्यसको खण्डन गर्दै युक्रेनमाथि आक्रमण गर्ने आफ्नो कुनै योजना नभएको दाबी गर्दै आएको थियो । तर, समस्या समाधानका लागि कुटनीतिक रुपमा...

रुसले समुद्री मार्ग अवरुद्ध गर्यो : युक्रेन

काठमाडौं : रुसले आफ्नो समुद्री मार्गहरु अवरुद्ध गरेको युक्रेनले आरोप लगाएको छ। बेलारुससँगको क्षेत्रमा बढ्दो तनावका बीच रुसले दस दिने सैन्य अभ्यासको तयारी गरिरहेको छ। सैन्य अभ्यासको बहानामा रुसले समुद्री मार्गहरु अवरुद्ध गरिरहेको युक्रेनले आरोप लगाएको हो। युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले आजोभ सागरलाई पूर्ण रूपमा अवरुद्ध गरिएको र रुसी सेनाले काला सागरलाई पूर्ण रूपमा अलग गरिसकेको बताए। रुसले युक्रेनी सीमामा एक लाख सेना तैनाथ गरेको छ तर युक्रेनमा आक्रमणको सम्भावनालाई अस्वीकार