१२ फागुन, काठमाडौं । प्रतिनिधिसभा (संसद) विघटन गर्ने आफ्नो निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक मञ्चबाट प्रचण्ड-माधवलाई चुनौती दिए, ‘हामी जित्यौं भनेर खुसी भएर मेरा केही भाइहरुले लड्डु खुवाइ-खुवाइ गरे रे ! के जिते मलाई थाहा छैन । मुख मिठ्ठा गरेर के पाउँछन् अब हेर्नु छ । मेरो विचारमा भोलि-पर्सिदेखि […]