काठमाडौँ – धितोपत्र बजारमा यस साता सेयर कारोबारमा असाध्यै बढी उतारचढाव देखियो। कहिले असाध्यै उच्च अंकले नेप्सेमा गिरावट देखियो भने कुनै दिन नेप्सेले उच्च अंकको वृद्धि देखियो। नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको सीमाका कारण बजारमा उतारचढाव देखिएको तर्क गर्नेहरू पनि भेटिए। यस साता पाँच दिन नै सेयर कारोबार भयो। नेप्सेमा उतारचढाव देखिँदा कारोबार […]