नापोली बराबरीमा रोकियो, एसी मिलानको सहज जित

१६ मंसिर, काठमाडौं । इटालियन सिरी ए मा शीर्ष स्थानको नापोली बराबरीमा रोकिँदा दोस्रो स्थानको एसी मिलानले सहज जित हात पारेको छ । नापोलीले दुई गोलको अग्रता लिए पनि कायम राख्न नसक्दा ससुलोसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको छ । फाबियन र ड्राइ मर्टेन्सको गोलमा नापोलीले ६० मिनेट भित्र दुई गोलको अग्रता बनाएको थियो […]

सम्बन्धित सामग्री

रोमाञ्चक बन्दै सिरी ए : मिलानको बराबरी‚ नापोली पराजित

इटालियन सिरी ‘ए‘  फुटबलको उपाधि होड रोमाञ्चक बन्दै गएको छ।  शीर्षस्थानको एसी मिलान लगातार दोस्रो खेलमा बराबरीमा रोकिँदा तेस्रो स्थानको नापोली भने पराजित भएको छ। दुवै टिमको नतिजाले दोस्रो स्थानको इन्टर मिलानलाई भने फाइदा पुगेको छ।शीर्ष स्थानमा रहेको मिलानले टोरिनोविरुद्ध गोलरहित बराबरीमा चित बुझाउन बाध्य भयो। पहिलो तथा दोस्रो हाफमा गोलका राम्रा अवसर सिर्जना गरे पनि मिलानले बराबरी टार्न भने असफल रह्यो।त्यस्तै‚ अर्को खेलमा शीर्ष स्थानमा उक्लिने मौका नापोलीले गुमायो। फियो

एसी मिलान पुनः शीर्ष स्थानमा

इटालियन सिरी ‘ए’ मा एसी मिलान पुनः शीर्ष स्थानमा फर्किएको छ। एसी मिलानले नापोलीलाई १-० ले पराजित गर्दै पुनः शीर्ष स्थानमा फर्किएको हो। जितपछि मिलानको ६० अंक भएको छ। दोस्रो स्थानमा मिलान डर्वीकै अर्को टीम इन्टर मिलान ५८ अंकका साथमा रहेको छ।मिलानसँग पराजित भएपछि नापोलीको उपाधि होडमा धक्का लागेको छ। तेस्रो स्थानको नापोली मिलानलाई हराउँदै शीर्ष स्थानमा पुग्ने ध्याउनमा रहेको थियो। तर‚ प्रतिस्पर्धात्मक खेलमा ओलिभर जिराउडले दोस्रो हाफमा गरेको एक मात्र गोल निर्णायक भएपछि नापोलीको चाहना

एसी मिलान शीर्ष स्थानमा उक्लियो

काठमाडौँ – नापोलीलाई पराजित गर्दै एसी मिलान इटालीयन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति नापोली घरेलु मैदानमा भएको खेलम एसीले नापोलीलाई १-० अन्तर गोलले पराजित गरेको हो । भ्रमणकारी टोली मिलानका ओलिभियर जिराउडले खेलको ४९औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै मिलान २८ खेलबाट ६० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । […]

नापोलीलाई पराजित गर्दै एसी मिलान शीर्ष स्थानमा

नापोलीलाई पराजित गर्दै एसी मिलान इटालीयन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति नापोली घरेलु मैदानमा भएकाे खेलम एसीले नापाेलीलाई १-० अन्तर गाेलले पराजित गरेकाे हाे । भ्रमणकारी टोली मिलानका ओलिभियर जिरुले खेलको ४९औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै मिलान २८ खेलबाट ६० अंकसहित शीर्ष स्थानमा उक्लिएकाे छ । २७ खेलबाट ५८ अंक बनाएको इन्टर मिलान दोस्रो स्थानमा छ । पराजित नापोली २८ खेलबाट ५७ अंक सहित  तेस्रो स्थानमा छ । राति नै भएको खेलमा युभेन

एसी मिलान र युभेन्ट्सले अंक बाँडे, नापोली दोस्रो स्थानमा

१० माघ, काठमाडौं । इटालियन सिरी ए मा एसी मिलान र युभेन्ट्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । एसी मिलान बराबरीमा रोकिएपछि लिग लिडर इन्टर मिलानलाई फाइदा पुगेको छ भने नापोलीले पनि जित हात पार्दै यसको फाइदा लिएको छ । सालेर्निटानालाई ४-१ ले पराजित गर्दै नापोली दोस्रो स्थानमा उक्लेको छ । नापोलीका लागि जुयान […]

नापोली र एसी मिलान विजयी

१५ कात्तिक, काठमाडौं। इटालियन सिरी ए मा शीर्ष स्थानका दुई क्लब नापोली र एसी मिलानले अपराजित यात्रालाई कायम राख्दै जित हात पारेका छन् । गएराती भएको खेलमा शीर्ष स्थानको नापोलीले सालेरनिटानालाई १-० ले पराजित गरेको हो । नापोलीका लागि पिटर जेलिन्स्कीले निर्णायक गोल गरे । यस्तै एसी मिलानले रोमालाई २-१ ले पराजित गरेको छ । […]

आज राति सकिँदै सिरिए : रोनाल्डोको टिम युभेन्टसलाई चर्को दबाब

इलाम : आजबाट इटालियन सिरिए सम्पन्न हुँदै छ।इन्टर मिलानले उपाधि जितिसके पनि अन्तिम चरणको खेल फाइनलसरह हुनेछ। शीर्ष ४ को दौडभित्र पर्दै च्याम्पियन्स लिगमा छनोट हुन एटलान्टा, एसी मिलान, युभेन्टस र नापोली खेल्दै छन्।शीर्ष चारको दौडमा रहेको एटलान्टाले एसी मिलानसँग खेल्दा बोलोग्नाले दबाबमा रहेको युभेन्टसको आतिथ्यता गर्दै छ। नापोलीले घरेलु मैदानमा भेरोनासँग खेल्दै छन्। खेल राति साढे १२ बजे हुनेछ।शीर्ष ४ को दौडमा सबैभन्दा बढी दबाबमा क्रिस्टियानो रोनाल्डो सम्मिलित युभेन्टस छ। ३७ खेलमा ७५ अ

लाजियोसँग हारेपछि एसी मिलान पाँचौ स्थानमा झर्‍यो

१४ वैशाख, काठमाडौं । इटालियन सिरी एमा एसी मिलान लाजियोसँग ३-० ले पराजित भएको छ । उक्त हार कति महँगो बन्यो भन्दा मिलान अंकतालिकामा दोस्रो स्थानबाट सिधै पाँचौ स्थानमा झरेको छ । अन्य खेलमा एटलान्टा र नापोली विजयी हुँदा मिलान पछि परेको हो । सोमबार राति घरेलु मैदानमा भएको खेलमा लाजियोका लागि जाओकिन कोरेअले दुई […]