न्यायाधीशले बहिष्कार गर्ने भएपछि फुलकोर्ट बैठक अनिश्चित

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजका लागि बोलाएको (फुलकोर्ट) बैठक अनिश्चित बनेको छ। सर्वोच्च अदालतका १४ न्यायाधीशले पूर्ण बैठक (फुलकोर्ट) बैठक बहिष्कार गर्ने घोषणा गरेपछि बैठक बस्नेमै अन्यौलता देखिएको हो। यसबारे थप निर्णय...

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशविरुद्ध इतिहास रच्दै न्यायपालिका

काठमाडौँ - अन्ततः ‘अति भएपछि’ सर्वाेच्च अदालतका न्यायाधीशहरू स्वयं प्रधानन्यायाधीशविरुद्ध उभिन बाध्य भएका छन् । उनीहरू सोमबार प्रधानन्यायाधीशले तोकेको इजलासमा बसेनन् । अनि प्रधानन्यायाधीशबाटै आह्वान भएको ‘फुलकोर्ट’ बैठक पनि बहिष्कार गरे । प्रधानन्यायाधीशविरुद्ध सर्वाेच्च अदालतका न्यायाधीशहरू यसरी सामूहि…

प्रधानन्यायाधीशविरुद्ध इतिहास रच्दै न्यायपालिका

काठमाडौँ - अन्ततः ‘अति भएपछि’ सर्वाेच्च अदालतका न्यायाधीशहरू स्वयं प्रधानन्यायाधीशविरुद्ध उभिन बाध्य भएका छन् । उनीहरू सोमबार प्रधानन्यायाधीशले तोकेको इजलासमा बसेनन् । अनि प्रधानन्यायाधीशबाटै आह्वान भएको ‘फुलकोर्ट’ बैठक पनि बहिष्कार गरे । प्रधानन्यायाधीशविरुद्ध सर्वाेच्च अदालतका न्यायाधीशहरू यसरी सामूहि…

प्रधानन्याधीशले बोलाएको फुलकोर्ट अनिश्चित, १४ न्यायाधीशको बैठक जारी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबारका लागि बोलाएको सर्वोच्च अदालतको फुलकोर्ट बैठक अनिश्चित बनेको छ । १ बजेको लागि बैठक तय भए पनि सर्वोच्चका १४ जना न्यायाधीशले बहिष्कार गरेकाले फुलकोर्ट अनिश्चित बनेको हो । प्रधानन्यायाधीश जबराले आफ्नो कार्यक्षमता र न्यायालयका विषयमा उठेका सबै विषय फुलकोर्टमै छलफल हुने बताएका थिए । तर, १४ जना न्यायाधीशले बहिष्कार […]

बसेन फुलकोर्ट, १४ न्यायाधीशको छुट्टै बैठक

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबारका लागि बोलाएको सर्वोच्च अदालतको फुलकोर्ट बैठक स्थगित भएको छ । सर्वोच्चका १४ जना न्यायाधीशले बहिष्कार गरेकाले फुलकोर्ट बैठक बस्न नसकेको हो । प्रधानन्यायाधीश जबराले आफ्नो कार्यक्षमता र न्यायालयका विषयमा उठेका सबै विषय फुलकोर्टमै छलफल हुने बताएका थिए । तर, १४ जना न्यायाधीशले बहिष्कार गरेकाले फुलकोर्ट बस्न नसकेको सर्वोच्च अदालतका […] The post बसेन फुलकोर्ट, १४ न्यायाधीशको छुट्टै बैठक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रधानन्यायाधीशले बोलाएको 'फुलकोर्ट' बैठक १४ न्यायाधीशले बहिष्कार गर्दै

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । बैठकमा सर्वोच्चका बाँकी न्यायाधीश भने सहभागी नहुने भएका छन् । आइतबार बसेको सर्वोच्चका १४ न्यायाधीशको बैठकले यस्तो निर्णय गरेको हो । सर्वोच्चको फुलकोर्टमा नेपाल बार एसोसिएसनलाई पनि आमन्त्रण गरिएको छ । खासै प्रयोग नहुने यो अभ्यास प्रधानन्यायाधीश जबराले...

आज सर्वाेच्चको फुलकोर्ट बैठक, १४ न्यायाधीशले बहिष्कार गर्ने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा फुलकोर्ट बोलाएपनि असन्तुष्ट १४ न्यायाधीश अनुपस्थित हुने भएका छन् ।मन्त्रिपरिषद्मा भागवण्डा लिएको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेको आरोप जबरामाथि छ । न्यायाधीशहरूबीचके बैठक सोमबार बिहान ११ बजे फेरि बस्दैछ । यद्यपि, न्यायाधीशहरूले इजलास भने बहिस्कार […] The post आज सर्वाेच्चको फुलकोर्ट बैठक, १४ न्यायाधीशले बहिष्कार गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सर्वोच्चका न्यायाधीशहरुले फुलकोर्ट बैठक बहिष्कार गर्ने

७ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) मा अरु न्यायाधीशहरु अनुपस्थित हुने भएका छन् । आइतबार अपरान्ह बसेको सर्वोच्च अदालतका न्यायाधीशहरुको बैठकले सोमबार बोलाइने फुलकोर्ट …

नेपाल बार एशोसिएशनको पदाधिकारीको आकस्मिक बैठक सुरु

काठमाडौं, ७ कार्तिक । नेपाल बार एशोसिएशनका पदाधिकारीको आकस्मिक बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको भेटअनुसार भोलि बस्ने भनिएको सर्वोच्च अदालतको फुलकोर्ट बैठक अधिकांश न्यायाधीशहरुले बहिष्कार गर्ने भएपछि बारका पदाधिकारी अहिले छलफलमा जुटेका हुन् । बारका महासचिव लिलामणि पौडेलले आफूहरुको छलफल सुरु भएको पत्रकार ऋषि धमलालाई जानकारी दिए । उता, बारका पूर्व […]

प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठक बहिष्कार गर्ने न्यायाधीशहरूको निर्णय

सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बोलाएको फुलकोर्ट बैठक बहिष्कार गर्ने भएका छन् ।