सुदूरपश्चिम सरकार गठनका लागि आह्वान

सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेशप्रमुख देवराज जोशीले सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका हुन् ।  प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत नभएकाले प्रदेशप्रमुख जोशीले...

सम्बन्धित सामग्री

नाउपाको विवादले सुदूरपश्चिम सरकार गठनमा किचलो

मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गरेको अन्तिम समयसीमा नजिकिँदै गर्दा शुक्रबारसम्म सुदूरपश्चिम प्रदेशसभामा रहेका कुनै पनि दलका प्रदेश सभा सदस्यले दाबी पेस गर्न सकेका छैनन् ।

आज सुदूरपश्चिम सरकार गठनका लागि आह्वान गरिँदै

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख देवराज जोशीले आज दलहरूलाई समय निर्धारण गर्ने भएका छन् । प्रदेश प्रमुख जोशीले हिजै समय दिने तयारी गरेका थिए । तर, दलहरूले आजका लागि आग्रह गरेपछि अहिले बिहान १० बजे नयाँ सरकार गठनका लागि समय दिन लागेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । संविधानको धारा १६८ […]

सुदूरपश्चिम सरकार गठनका लागि भोलि आह्वान गरिँदै

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख देवराज जोशीले भोलि दलहरूलाई समय निर्धारण गर्ने भएका छन् । प्रदेश प्रमुख जोशीले आज समय दिने तयारी गरेका थिए । तर, दलहरूले भोलिका लागि आग्रह गरेपछि भोलि १० बजे नयाँ सरकार गठनका लागि समय दिन लागेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । संविधानको धारा १६८ को […]