सिइडिबी हाइड्रोपावरको आइपीओ बाँडफाँट

सिइडिबी हाइड्रोपावरको प्राथमिक सेयर (आइपीओ) बाँडफाँट भएको छ । बिक्री प्रवन्धक सनराइज क्यापिटलले आइपीओ बाँडफाँट गरेको हो । सो आइपीओ २ लाख ३४ हजार १९५ जना आवेदकले पाएका छन् । तीमध्येबाटै ४ जनाले ११ कित्ताका दरले पाएका छन् भने अरुले १० कित्ताका दरले पाएका छन् ।बाँकी १४ लाख ५१ हजार ४३२ आवेदकको हात रित्तो भएको […]