उत्तर कोरियाद्वारा जापानको समुद्री क्षेत्रमा ‘सबमरिन–लञ्चड् ब्यालेस्टिक मिसाइल’ प्रहार

उत्तर कोरियाले ‘सबमरिन–लञ्चड् ब्यालेस्टिक मिसाइल’ प्रहार गरेको छ । उत्तर कोरियाले जापानको समुद्री क्षेत्रमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । गएको जनवरीमा उत्तर कोरियाले सार्वजनिक गरेको सो मिसाइल अहिले परीक्षण गरेको हो । उसले आफ्नो सो मिसाइल विश्वकै शक्तिशाली हतियार भनेका थियो । दक्षिण कोरियाले केही हप्ता पहिले सोही प्रकृतिको हतियार […]

सम्बन्धित सामग्री

शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलको परीक्षण सफल गर्‍यौँ – उत्तर कोरिया

उत्तर कोरियाले अहिलेसम्मकै शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) को सफल परीक्षण गरेको बताएको छ। द ह्वासङ–१७ नाम गरेको आईसीबीएम बिहीबार सफल रुपमा परीक्षण गरिएको उत्तर कोरियाले शुक्रबार जानकारी दिएको हो। सन् २०२० को अक्टोबरमा परेडको क्रममा उत्तर कोरियाले द ह्वासङ–१७ सार्वजनिक गरेको थियो। उत्तर कोरियाले सन् २०१७ यता पहिलोपटक अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) परीक्षण गरेको […]

विश्वले रुस-युक्रेन युद्ध रोक्न खाेज्दा ब्यालेस्टिक मिसाइल हान्दै उत्तर कोरिया

उत्तर कोरियाले आइतबार कोरियाली प्रायद्वीपको पूर्वी तटबाट ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले जनाएको छ।

विश्वले रुस-युक्रेन युद्ध रोक्न खाेज्दा ब्यालेस्टिक मिसाइल हान्दै उत्तर कोरिया

उत्तर कोरियाले आइतबार कोरियाली प्रायद्वीपको पूर्वी तटबाट ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले जनाएको छ।

उत्तर कोरिया र रुसी अधिकारीमाथि अमेरिकाले गर्‍यो प्रतिबन्ध

काठमाडौं, पुस २९ । अमेरिकाले उत्तर कोरियाली तथा रुसी अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ । उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई लिएर यो प्रतिबन्ध लगाइएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गत साता उत्तर कोरियाले दुईवटा मिसाइल परीक्षण गरेको थियो । यो कदम उत्तर कोरियाको हतियार विकासलाई प्रतिकार गर्न अमेरिकी कारवाहीको एक अंश भएको उसको भनाई […]

समुद्रमा प्रहार गरिएको क्षेप्यास्त्र हाइपरसोनिक मिसाइल : उत्तर कोरिया

काठमाडौं : उत्तर कोरियाले हिजो समुद्रमा प्रहार गरिएको क्षेप्यास्त्र हाइपरसोनिक मिसाइलको परीक्षण रहेको जनाएको छ। गत अक्टोबरयता पहिलो पटक हिजो सामुद्रिक क्षेत्रमा उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो। यसबारे प्रष्टीकरण दिँदै उत्तर कोरियाले हाइपरसोनिक मिसाइल परीक्षण गरिएको र लक्ष्यमा सफलता प्राप्त भएको बताएको छ। हिजो दक्षिण कोरिया र जापानले उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको अनुमान गरेका थिए। अलजजिराका अनुसार ब्यालेस्टिक मिसाइल अन्तरीक्ष हुँदै आफ्नो लक्ष्यमा

संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख उत्तर कोरियामा

संयुक्त राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख जेफ्री फेल्टमेनले ४ दिने उत्तर कोरिया भ्रमणमा गएका छन् । विगत ६ वर्ष अगाडि देखि नै राष्ट्रसंघका कुनै पनि कर्मचारीले उत्तर कोरियाको भ्रमण गरेका थिएनन् । गत साता उत्तर कोरियाले गरेको अहिलेसम्मकै शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण पश्चात् संयुक्त राष्ट्रसंघले उत्तर कोरियाको भ्रमण आवश्यक ठानेको हो।

नयाँ मिसाइल वायुमण्डलमा फेरि प्रवेश गर्न सक्छ : उत्तर कोरिया

मंसिर १४ – उत्तर कोरियाले बुधबार सबेरै परीक्षण गरिएको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल पृथ्वीको वायुमण्डल भन्दा माथि गएर फेरि वायुमण्डलमा प्रवेश...