च्याङ्ग्राको भाउ आकासिँदा गुनासो गर्दै सर्वसाधारण

च्याङ्ग्राको भाउ आकासिँदा गुनासो गर्दै सर्वसाधारण

सम्बन्धित सामग्री

सेवा दिने कार्यालय एक सिफ्ट, गुनासो टिप्न तीन सिफ्ट

१७ भदौ, काठमाडौं । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘हेलो सरकार’को सेवालाई तीन सिफ्टमा विस्तारको उद्घाटन गरे । उनले अब प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उपसचिवहरूको नेतृत्वमा गुनासो सुन्ने र सम्बोधन गर्ने योजना पनि सुनाए । सर्वसाधारण र सेवाग्राहीको गुनासो सुन्न तीन सिफ्ट तोकेको सरकारले सेवाग्राहीको अत्यधिक चापका कारण भिडभाड हुने कार्यालयहरु भने एक सिफ्टमा मात्र […]

झ्याप्प–झ्याप्प विद्युत जाने समस्याले राप्तीपारीका बासीलाई हैरानी

केहीदिन यता राप्तीपारीको बैजापुर, बिनौना क्षेत्रमा विद्युत सेवा अनियमित हुँदा हैरानी व्यहोर्नु परेको सर्वसाधारण नागरिकले गुनासो गरेका छन्।...

काठमाडौंमा कुकुरको बिगबिगी : जोखिम मोल्दै सर्वसाधारण तर महानगरको बजेट ‘फ्रिज’

काठमाडौं : काठमाडौं उपत्यकाभित्र पछिल्लो समय देखिएको जल्दोबल्दो समस्या हो– सडकका कुकुर। बाटोमा मानिसलाई छाडा कुकुरहरूले आक्रमण गर्दा सर्वसाधारणहरू ज्यानको जोखिम मोलेर हिँडीरहेका छन्।तर यसको व्यवस्थापन गर्नेतर्फ भने काठमाडौं महानगरपालिका उदासीन छ। महानगरपालिकाको कृषि तथा पशुपक्षी विभागले अपेक्षित काम नगरेको र यसका लागि छुट्याएको बजेट सधैँ फ्रिज हुने गरेको भन्दै महानगरपालिकाकै जनप्रतिनिधिहरूले गुनासो गरेका छन्।गत साउन ३२ गते २१ औं नगर कार्यपालिका बैठकमा महानगरपालिका वडा-७ का अध्यक्ष विम

खोलामा पुल नहुँदा जोखिम मोलेर यात्रा गर्दै सर्वसाधारण

गुल्मी : कालीगण्डकी गाउँपालिका वडा नम्वर ४ र ६ जोड्ने गुम्दीखोलामा पुल नहुँदा सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।विभिन्न कामको सिलसिलामा वारिपारि गर्न समस्या भएको स्थानीयवासी बताउँछन्। खोला भएर घाँस दाउरा गर्न र बस्तुभाउ चराउन जान पनि समस्या भएको उनीहरूको भनाइ छ।स्थानीय बलमान गाहाले हिउँदको समयमा पनि खोला ठूलो भएकाले यात्रा गर्न समस्या भएको गुनासो गरे। मोटरसाइकल लिएर वारपार गर्दा जोखिम रहेको स्थानीय अभियान थापाको भनाइ छ। खोलामा पुल निर्माण गर्न वर्षौँदेखि माग गरे पन

सर्वसाधारणको टिकट नपाएको गुनासो, व्यवसायी भन्छन्ः सकेसम्म व्यवस्था मिलाएका छौँ

काठमाडौँ – नेपालीहरूको महान चाड बडा दशैँ मनाउन घर जानेहरूको आज पनि उल्लेख्य भीड छ। काठमाडौँको नयाँ बसपार्कमा दसैँ मनाउन घर जानेको भीड लागेको हो। टिकट काट्न आउने र अग्रिम टिकट काटेका सर्वसाधारण बिहानैदेखि नयाँ बसपार्कमा छन्। नयाँ बसपार्क क्षेत्रमा रहेका सर्वसाधारण यातायात व्यवसायीले व्यवस्थापकीय काम राम्रोसँग गर्न नसकेको गुनासो गरे। बीचबाटोबाट सर्वसाधारणहरू लिएर जाने […]

राष्ट्रिय जनगणनामा गडबडी

काठमाडौं, माघ २९ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक भएदेखिनै विवादित भइरहेको छ। प्रारम्भिक नतिजा सार्वजनिक भएसँगै सर्वसाधारण, जनप्रतिनिधि र सांसदले समेत जनगणनामा आफू छुटेको भन्दै गुनासो गर्दै आइरहेका छन्। मेरो जनगणना मेरो सहभागिता भन्ने नारा तय गरीएको गणनामा आफूहरूकोे गणनानै नभएको गुनासो गरिरहेका छन्। दसौंं वर्षदेखि नेपालको जनसंख्या ३ करोड अनुमान गरिए […]

गाडी भाडामा ठगिदै सर्वसाधारण

पाल्पा, कार्तिक १० । रामपुर नगरपालिकाभित्र सञ्चालन हुने गाडी भाडामा सर्वसाधारण यात्रु ठगिएको गुनासो छ । यातायात समितिले निर्धारण गरेको भाडादर भन्दा बढी रकम असुल्ने गरेको यात्रु तथा स्थानीयवासीले बताएका छन् । यात्रु तथा स्थानीयवासीबाट गाडीधनीले धेरै रकम असुल्ने गरेको गुनासो यत्रतत्र बढेपछि युवा सङ्घ नेपाल रामपुर नगरपालिका–१० पाल्पाले गाडी भाडादर समायोजन ध्यानाकर्षण गराउँदै नगरपालिकामा […]

बैतडीमा चाडपर्व लक्षित बजार अनुगमन भएन, सर्वसाधारण मारमा

बैतडी : उपभोक्ता हित तथा कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले गरिने बजार अनुगमन चाडपर्व नजिकिए पनि अझै सुरु हुन सकेको छैन। चाडपर्वको बेला हुने कालो बजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरणसमेत हुने गरेका भएपनि सम्बन्धित निकायले बजार अनुगमनका लागि चासो नदेखाएको हो।सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा तथा दशैंतिहार नजिकिएको भएपनि बजार अनुगमन अझै सुरु हुन नसकेको उपभोक्ताहरूको गुनासो गर्न थालेका छन्।  अनुगमन हुन नसक्दा कालो बजारी, मुल्यवृद्धि, अखाद्य वस्तु विक्री वितरण बढ्दो रुपमा रहेक

अहिलेको माग खोपको हो, भोटको होईनः पोखरेली

सर्वसाधारण नागरिक सरकारले अहिलेको महामारीलाई चटक्कै बिर्सेर चुनाव घोषणा गर्दा पटक्कै खुसी छैनन् । नागरिकको गुनासो छ त केवल यो बेला चुनाव भन्दा महामारीबाट जनता बचाउन सरकारले प्राथमिकता दिनुपर्ने भन्ने छ । सामाजिक सञ्जालभर सरकारको घोषणाको सर्वत्र विरोध पनि ...