पोखरेल र अन्य सहकर्मीहरुलाई पन्छाउँदै देउवाको रोजाइमा परे सिंह

काठमाडौँ-  सहकर्मीहरु विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुकलाई पन्छाउँदै एआइजी धिरजप्रताप सिंह नेपाल प्रहरीको आइजी नियुक्त भएका छन्। सिंह केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा प्रमुख थिए। डिआइजी बन्ने क्रममा सहकर्मीहरुलाई उछिनेका पोखरेलसँग आइजीको दौडमा भने सिंहले बाजी मारेका हुन्। पोखरेल र थापालाई केपी शर्मा ओली नेतृत्व सरकारले एकल निर्णय गरेर एआइजी बनाएको थियो। यद्यपि […]