नेकपा (माओवादी केन्द्र) की नेतृ तथा सांसद पम्फा भुषालले नयाँ वर्षमा नयाँ सरकार बन्ने विश्वास दिलाएकी छिन् । अजा विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले कुराकानीको क्रममा भेनेकी छिन्–‘हामी पहल गर्छौं । हामीले हामीलाई नै चाहिन्छ पनि भनेका छैनौँ । प्रतिगमनविरुद्ध […]