अपराजित रहँदै एपीएफ बन्यो महिला लिगको च्याम्पियन

विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले अपराजित रहँदै राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा एपीएफ आज नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो

सम्बन्धित सामग्री

पुलिस क्लबले जित्यो खुल्ला महिला राष्ट्रिय भलिबल

काठमाण्डौ – विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।  कीर्तिपुरको मल्टी प्रजोज कभर्डहलमा भएको फाइनलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो ।  पुलिसले एपीएफमाथि २५–१६, २७–२५ र २५–१९ को स्कोरमा जित निकालेको हो ।  पुलिस अपराजित रहँदै च्याम्पियन बनेको हो । उपाधिसँगै पुलिसले ५ लाख नगद प्राप्त गरेको छ । उपविजेता एपीएफले २ लाख ५० हजार पाएको ...

अपराजित एपीएफ लिग च्याम्पियन

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा एपीएफले अपराजित रहँदै उपाधि जितेको छ । शुक्रवार भएकाे लिगको अन्तिम खेलमा त्रिभुवन आर्मीलाई तीन–शून्यले हराएर एपीएफ च्याम्पियन बनेको हो । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको खेलमा एपीएफकी सरु लिम्बुले दुई र अनिता केसीले एक गोल गरिन् । एपीएफले लिगमा १० अङ्कको अग्रतासहित उपाधि हात पारेको हो । एपीएफले १२ खेलमा ३६ अङ्क जोड्दा १२ खेलमा २६ अङ्क जोडेको आर्मी उपविजेता बनेको छ । यसअघि शुक्रवार बिहान ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा ...

एपीएफद्वारा उपाधिमा ह्याट्रिक

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लबले ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । बुधबार डबल राउन्ड रोविनको लिगको अन्तिम खेलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले अपराजित रहेर उपाधि रक्षा गरेको हो । यस्तै, एपीएफले लगातार तीनपटक च्याम्पियन बन्दै रनिङ सिल्ड कब्जा गरेको …

महिला राष्ट्रिय लिग : साबित्राको ह्याट्रिकमा एपीएफ च्याम्पियन :: Pahilopost.com

काठमाडौँ : साबित्रा भण्डारीको ह्याट्रिक मद्दतमा एपीएफले त्रिभुवन आर्मीलाई अन्तिम खेलमा पराजित गर्दै उपराष्ट्रपति महिला राष्ट्रिय लिगको उपाधि जितेको छ। लिग अन्तर्गत मंगलवार एन्फा कम्प्लेक्समा भएको अन्तिम खेलमा विभागीय प्रतिद्वन्दी आर्मीलाई ३-१ ले हराउँदै एपीएफले अपराजित रहदै उपाधि जित्यो। कूल ५ टोली सहभागि प्रतियोगितामा एपीएफले सबै ४ खेल

महिला राष्ट्रिय लिग फुटबल : एपीएफ अपराजित रहँदै च्याम्पियन :: Pahilopost.com

काठमाडौं : सशस्त्र प्रहरी बलको एपीएफले १६औँ महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ। बिहीबार भएको सुपर लिगको अन्तिम खेलमा नेपाल पुलिसलाई ३-१ ले पराजित गरेको एपीएफ प्रतियोगिताभर अपराजित बन्दै च्याम्पियन बनेको हो। सुपर लिगमा सबै ३ खेल जित्दै एपीएफ ९ अंक जोडेर च्याम्पियन बनेको हो। यस्तै सुपर