प्रचण्ड र कांग्रेस महामन्त्री खड्काबीच भेटवार्ता

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ। माओवादी संसदीय दलको कार्यालय सिंहदरबारस्थित प्रचण्डको कार्यकक्षमा दुई नेताबीच छलफल भएको हाे। दुई नेताबीचको भेटवार्तामा संसद सञ्चालनलगायत विषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको २ महिना पुगिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। सत्ता साझेदार दलका

सम्बन्धित सामग्री

प्रधानमन्त्री र कांग्रेस नेता निधिबीच भेटवार्ता

६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेका नेता विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ । शनिबार विहान बालुवाटारमा भएको भेटवार्तामा निधिले कालीगण्डकीको शिला  भारतको अयोध्यामा हस्तान्तरण गरेको बारेमा जानकारी गराएका उनको सचिवालयले जनाएको छ । नेपाल सरकारको स्वीकृति र गण्डकी प्रदेश सरकारको निर्णयमा जनकपुरधामको जानकी मन्दिरले कालीगण्डकी नदी क्षेत्रको दुईवटा शिला भारतको […]

माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस नेता केसीबिच भेटवार्ता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीबिच भेटवार्ता भएको छ। माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा दुई नेताबीच भेटवार्ता भएको केसीको सचिवालयले जनाएको छ। भेटमा निर्वाचन...

माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ। गोरखा २ बाट विजयी भएका प्रचण्ड र सुर्खेत १ बाट विजयी भएका खड्काले भेटमा...

प्रचण्ड र चिनियाँ नेता लीबीच भेटवार्ता, तस्बिरमा हेर्नुहोस्

नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।  मंगलबार बिहान नयाँ बानेश्वरस्थित संसद भवनमा दुई नेताबीच भेटवार्ता भएको हो। भेटमा माओवादी केन्द्रका अन्य शीर्ष नेताको पनि सहभागिता रहेको थियो । भेटका क्रममा दुई देश र पार्टीबीचको सम्बन्धका साथै विविध विषयमा छलफल भएको बताइएको छ । आजै लीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् ।

प्रचण्ड – देउवा भेटवार्ता, आजै सत्ता गठबन्धनको बैठक बस्ने

काठमाडौँ – प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रचण्ड देउवालाई भेट्न आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए । भेटमा आगामी निर्वाचनको सिट बाँडफाँटमा केन्द्रित कुरा भएको जनाइएको छ। सत्ता गठबन्धनमा सबै दलले आ-आफ्नै दाबी नछोडेपछि कांग्रेस नेता कृष्ण सिटौला नेतृत्वको कार्यदलले सहमति जुटाउन […]

दिल्लीमा प्रचण्ड र आरजु देउवाबीच भेटवार्ता

शुक्रबार दिल्ली पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु देउवाबीच भेटवार्ता भएको छ ।‘उपचारका लागि’ केही दिन अघि दिल्ली पुगेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी कांग्रेस नेतृ देउवासँग प्रचण्डको शनिबार बिहान पुनः भेटघाट भएको हो । सो क्रममा भारतका लागि नेपाली राजदूत शंकर शर्मा र प्रचण्ड पुत्री गंगा दाहालको उपस्थिती रहेको थियो । शुक्रवार साँझ दूतावासमा आयोजना भएको रात्रि भोजमा पनि प्रचण्ड र देउवाबीच भेटवार्ता भएको थियो ।

माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता

१३ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाँणबीच आज बिहान भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न गृहमन्त्री खाँण उनकै निवास खुमलटार पुगेका थिए । भेटमा स्थानीय तहको निर्वाचनको तयारी र समसामयिक राजनीतिबारे छलफल भएको कांग्रेस नेतासमेत रहेका गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ । आगामी बैशाख ३० […]

माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस नेता कोइरालाबीच भेटवार्ता

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । उहाँहरुबीच अमेरिकी सहयोग परियोजना एमसीसी र स्थानीय तहको चुनावबारे छलफल भएको छ । स्थानीय तहको चुनावमा गठबन्धन गरेर सहयोग गर्न प्रचण्डले आग्रह गरे पनि कोइरालाले गठबन्धन नगर्ने बताएका कोइरालाको सचिवालयले जनाएको छ । यस्तै, कोइरालाले एमसीसीको बारेमा राष्ट्रिय सहमति जुटाउन पनि प्रचण्डलाई आग्रह गर्नुभएको छ । प्रचण्डलाई भेट्न बिहान कांग्रेस नेता कोइराला खुमलटार पुग्नु भएको थियो । यसअघि कोइरालाल...

बुढानिलकण्ठमा देउवा र प्रचण्डबीच भेटवार्ता सुरू

३० वैशाख, काठमाडौँ । माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता सुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच भेट भइरहँदा देउवालाई भेट्न प्रचण्ड बुढानिलकण्ठ पुगेका हुन् । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा बिहीबार सकिने भएकाले यसबारे छलफल गर्न प्रचण्ड देउवा निवासमा पुगेका […]

प्रचण्ड–नेपाल र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, अर्को बैठक छिट्टै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय माधव कुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।...