निर्वाचनपछि महिला नेतृत्व

महिला नेतृत्वको विकासले मात्र सुशासनमा देखिएको रिक्तता पूर्ति हुन सक्छ। वास्तवमा अहिलेसम्म पुरुष नेतृत्व असफल भएको हो। त्यसैले महिलालाई जिम्मेवारी दिएर अघि बढ्ने हो भने त्यसले नेतृत्वमा रहेको रिक्ततासमेत पूर्ति गर्ने देखिन्छ।...

सम्बन्धित सामग्री

संसदीय समितिमा घट्यो महिला नेतृत्व

सभापति पाएका १२ वटामध्ये चार वटा समितिमा महिला नेतृत्व छ । प्रतिनिधित्वको हिसाबले यो ३३.३३ प्रतिशत हो ।

उच्च तहमा महिला नेतृत्व

हाम्रो समाज पुरूषप्रधान भएकाले महिलालाई अवला, कमजोर वा असक्षम ठानिन्छ । आज पनि महिलालाई हेर्ने दृष्टिकोण परम्परागत नै रहेको छ । शिक्षाका कारण जनचेतना वृद्धि भए पनि महिलाप्रति गरिने व्यवहार भने परिवर्तन भएको छैन । आधा आकाश ढाकेका भनेर परिचय गराइने महिला हरेक क्षेत्रमा सबल र सफल रहेका अनेकौं दृष्टान्त छन् । नेपालको जनसंख्याको आधाभन्दा […] The post उच्च तहमा महिला नेतृत्व appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

महिला नेतृत्व शिखर सम्मेलन सुरु

नेपाल उद्योग परिसंघ (सिएनआई)को आयोजनामा दुईदिने महिला नेतृत्व शिखर सम्मेलन काठमाडौंमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको सम्मेलन परिसंघ महिला नेतृत्व मञ्चको संयोजन सुरु भएको हो । सम्मेलन...

‘महिला नेतृत्व शिखर सम्मेलन–२०२३’ हुँदै

काठमाडौं । नेपाल उद्योग परिसंघले चैत ११ र १२ गते आयोजना गर्न लागेको महिला नेतृत्व ‘शिखर सम्मेलन–२०२३’ को तयारी पूरा भएको जानकारी दिएको छ । परिसंघ महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा गर्न लागिएको दुईदिने अन्तरराष्ट्रिय सम्मेलनको तयारी बारे सोमवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको होे । कोभिड १९ महामारीपछि महिला नेतृत्वका तीनओटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्न लागिएको आयोजकले बताएको छ । कोभिड १९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल र समाधान खोज्ने उद्देश्य सम्मेलनको आयोजना गरिएको परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले बताए । नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान र परिवर्तनका संवाहक महिला विषयमा छुट्टाछुट्टै सत्रमा छलफल हुने परिसंघ महिला उद्यमी मञ्च सभापति छाया शर्माले बताइन् । सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिभ्स, जर्मनीलगायत मुलुकका राजनीतिक, आर्थिक, सामाजिकलगायत क्षेत्रमा स्थापित व्यक्तिहरूको सहभागिता सुनिश्चित भइसकेको जानकारी आयोजकले दिएको छ । सम्मेलनको निष्कर्ष एवं सुझाव नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

सुशासनका लागि महिला नेतृत्व चाहिन्छः पुष्पा भुसाल

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले मुलुकमा महिला नेतृत्वको आवश्यकता औंल्याएकी छन् । ‘अहिले दलहरुले महिला नेतृत्वलाई समानुपातिकतिर सीमित गरेका छन् । यो नेतृत्वको कमजोरी हो । समाजमा बढिरहेका हत्या, हिंसा, बलात्कार आदि विरुद्धको आवाज बुलन्द गर्न महिला नेतृत्व आवश्यक छ । जति महिलाहरु प्रत्यक्षमा उठ्नुभएको छ, उहाँहरुलाई जिताउँदा मात्र महिलाको अधिकार […]

परिसंघको महिला नेतृत्व शिखर सम्मेलन माघमा

नेपाल उद्योग परिसंघले २९ पुसदेखि १ माघसम्म महिला नेतृत्वदायी शिखर सम्मेलनको आयोजना गर्ने भएको छ ।परिसंघको महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा तीन दिने सम्मेलन आयोजना गर्न लागिएको हो । कोभिड १९ महामारीपछि महिला नेतृत्वका तीनवटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्न लागिएको हो । कोभिड १९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल […]

महिला नेतृत्व विकासका लागि सहकार्य गर्न अष्ट्रेलिया तयार : राजदूत भल्क

स्याङ्जा । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलोसिटी भल्कले महिला नेतृत्व विकासको लागि सहकार्य गर्न अष्ट्रेलिया तयार रहेको बताउनुभएको छ । स्याङजाको वालिङ नगरपालिकाले आयोजना गरेको शिष्टाचार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत भल्कले महिलाहरुलाई सक्षम बनाउँदै आत्मनिर्भर बनाउन सके स्थानीय सरकारको सफलता देखिने बताउनुभयो । उहाँले अष्ट्रेलिया सरकार र नेपालका विभिन्न पालिकाहरुसँगको सहकार्यमा सञ्चालित कार्यक्रमहरुले सफलता […]

तनहुँका पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य

तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकको निर्वाचनमा भने पराजित भएकी छन् । नेपाली काँग्रेसबाट अघिल्लो स्थानीय तह निर्वाचनबाट विजयी भएर एक्लो महिला प्रमुखको जिम्मेवारी निर्वाह गरेकी राना यसपटक नेकपा (एमाले)का उम्मेदवार श्रीप्रसाद श्रेष्ठसँग पराजित भएकी छन् । दश पालिकामध्ये म्याग्देमा मात्रै महिलाले प्रमुखमा उम्मेदवारी

महिला नेतृत्व सुनिश्चित गर्न माग

गुल्मी- गुल्मीका स्थानीय तहमा महिला नेतृत्व सुनिश्चितताका लागि अन्तरक्रिया कार्यक्रम गरिएको छ । सञ्चारिका समूह गुल्मीको आयोजनामा राजनीतिक पार्टीमा क्रियाशिल महिलाहरु साथै राजनीतिक नेतृत्वसँग अन्तरक्रिया गरिएको हो ।कार्यक्रममा गठबन्धन गर्ने दलहरुले अध्यक्ष र उपाध्यक्ष दुवै पुरुषलाई दिएर महिलालाई अवसरबाट बञ्चित गराउने डरले महिलाहरुले राजनीतिक नेतृत्वसँग अन्तरक्रिया गरेका हुन् । कार्यक्रममा जिल्लाको छत्रकोट गाउँपालिकाकी उपाध्यक्ष नर्मदा […]

एक तिहाई विद्यालयमा अब महिला नेतृत्व

नगरले शिक्षा नियमावली संशोधन गरी विद्यालय व्यवस्थापन समितिमा महिला नेतृत्व सुनिश्चित गरेको हो। नियमावलीको सातौं संशोधनपछि अब नगरको प्रत्येक वडाका एक तिहाई विद्यालयको नेतृत्व महिलाले गर्न पाउनेछन्।...