प्रेमीसँग विवाह बन्धनमा बाँधिइन् जापानी राजकुमारी

एजेन्सी, ९ कात्तिक। जापानी राजकुमारी माकोले प्रेमी केइ कोमुरोसँग विवाह गरेकी छिन्। एउटै कलेजमा पढेका उनीहरु प्रेम सम्बन्धमा रहेकी थिइन्। पछि उनले प्रेमीसँग विवाह गर्ने निर्णय गरेकी थिईन् । जापानी कानुन अनुसार शाही परिवारको महिला सदस्यले सर्वसाधरणसँग विवाह गरेमा शाही पदवी गुम्छ। माकोले शाही परिवार बाहिर गएर कोमुरोसँग विवहा गरेपछि उनको शाही पदवी पनि गुमेको […]

सम्बन्धित सामग्री

प्रेमका लागि शाही खानदान त्याग्न लागेकी जापानी राजकुमारी विवाह गर्दै

टोकियो । जापानी राजकुमारी माको प्रेमी केइ कोमुरोसँग छिट्टै विवाह बन्धनमा बाँधिने भएकी छिन् । परम्परागत तामझाम बिना नै यो जोडीेले विवाह गर्न लागेको हो । सर्वसाधरण नगारिकसँग विवाह गरे लगत्तै २९ वर्षीय माकोको राजकुमारीको पदवी सकिनेछ । माकोले आफ्नो कलेज जीवनदेखिका प्रेमी कोमुरोसँग विवाह गर्ने दुई बर्षअघि घोषणा गरेकी थिइन् । तर, […] The post प्रेमका लागि शाही खानदान त्याग्न लागेकी जापानी राजकुमारी विवाह गर्दै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.