गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णय : नीति तथा कार्यक्रम सोमबार, पूर्वमुख्यमन्त्रीलाई सेवा सुविधा दिने

गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम नीति तथा कार्यक्रम सोमबार पेस गर्ने निर्णय गरेको छ । आइतबार बसेको बैठकले नीति तथा कार्यक्रमबारे निर्णय गरेको हो । बैठकले पूर्वमुख्यमन्त्रीलाई सेवा...

सम्बन्धित सामग्री

प्रदेश सरकारको नीति तथा कार्यक्रम : पूर्वपदाधिकारीलाई सुविधा दिन विधेयक

गण्डकी प्रदेश सरकारले पूर्वपदाधिकारीलाई सुविधा दिने गरी कानुन निर्माण गर्ने भएको छ । सरकारका प्रवक्ता कुमार खड्काले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सो कुराको जानकारी दिनुभएको हो ।