उत्तर कोरियाका पूर्व राजदूत भन्छन् : छोरीको भविष्यको लागि देश छाडेकोमा खुसी छु

कुवेतका लागि उत्तर कोरियालका पूर्व कार्यवाहक राजदूत रुउ ह्यन उले छोरीको भविष्यको लागि उत्तर कोरियाबाट भागेको बताएका छन्। एक वर्षभन्दा बढी अघि दक्षिण कोरिया पुगेको ह्यनले आफूले उत्तर कोरिया छाड्नु छोरीको लागि राम्रो भएको बताएका हुन्। ‘मैले र मेरी श्रीमतीले उत्तर कोरिया छाडेर जाने निर्णय लिएका थियौं। जुन हाम्रो छोरीको…

सम्बन्धित सामग्री

भारत नेपालको प्रगति देख्न चाहन्छ: भारतीय राजदूत श्रीवास्तव

भारतीय राजदूत नविन श्रीवास्तवले भारत र नेपाल एक असल मित्र राष्ट्र भएको बताएका छन्। उनले दुई देश बिचको भौगोलिक दूरी मात्रै नभई हरेक सम्बन्ध नजिक रहेको बताए।...

करिब सात महिनापछि श्रम गन्तव्य देश खाडी र मलेसियामा राजदूत सिफारिस

काठमाण्डौ – नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देशमा सरकारले राजदूतको सिफारिस गरेको छ । खाडीका दुई देश यूएई र कुवेतबाहेक अन्य देश राजदूतविहीन भएको करिब सात महिनापछि बिहीबार बसेको मन्त्री परिषद् बैठकले मुख्य श्रम गन्तव्य देश खाडी र मलेसियामा राजदूत सिफारिस गरेको हो । मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । सिफारिस भएकामध्ये आठ जना परराष्ट्र सेवाका सहसचिव छन् भने बाँकी १२ जनालाई राजनीतिक नियुक्तिका आधारमा सिफारिस गरिएको छ । ज्योति प्याकुरेल दक्षिण कोरियाक...

राजदूत नियुक्तिमा ढिलाई

काठमाडौँ । राजदूत नियुक्तिसम्बन्धी निर्देशिकामा ‘राजदूतको पद रिक्त हुनुभन्दा सामान्यतया तीन महिनाअगाडि नियुक्ति प्रक्रिया सुरु गर्नुपर्ने’ उल्लेख छ तर सरकारले त्यसको कार्यान्वयन गरेको छैन । दक्षिण कोरियासहित २० मुलुकमा राजदूत रिक्त भएको तीन महिनादेखि तीन वर्षसम्म भइसक्दा पनि नियुक्तिको सुरसार छैन । धेरै नेपाली कामदार रहेको र नेपाललाई द्विपक्षीय सहयोग गर्ने महत्त्वपूर्ण देश दक्षिण कोरियामा सन् २०१९ […]

साँस्कृतिक कूूटनीतिमा राजदूत

काठमाडौं, कात्तिक २३ । फरक देश, धर्म र संस्कार भए पनि नेपालमा रहेका विदेशी राजदूत तथा कूटनीतिक व्यक्तित्वले यहाँका प्रमुख चाडपर्वमा आफैँ रमेर अनुभव सँगाल्ने गरेका छन् । पछिल्लो समय विशेषतः दशैँ, तिहारजस्ता नेपालीका महत्त्वपूर्ण चाडमा नेपालस्थित विभिन्न देशका राजदूतले विविध कार्य गरेर नेपालीको ध्यानाकर्षण गर्ने प्रयास गर्दै आएका छन् । चाडकै अवसर पारेर कपितय राजदूतले […]

राजदूत निष्कासन गर्ने टर्कीको धम्कीबाट जर्मनी चिन्तित

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अंकाराका लागि जर्मन राजदूत र अन्य नौ देशका सदस्यहरूलाई देश निकाला गर्ने धम्की दिएपछि जर्मनीले चिन्ता व्यक्त गरेको छ।

अमेरिका र रुस एक–अर्का देशमा राजदूत बहाल गर्न सहमत

एजेन्सी। अमेरिका र रुस एक–अर्का देशमा राजदूत बहाल गर्न सहमत भएका छन्। हिजो स्वीट्जरल्याण्डको जेनेभामा भएको अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको भेटवार्तामा उक्त सहमति बनेको हो। केही महिना अघि अमेरिका र रुसबीच तनाव बढ्दा दुवै देशले एक–अर्का देशका राजदूतलाई आफ्नो देश फिर्ता पठाएका थिए। हिजो दुवै देश राजदूत वहाल गर्न सहमत भएका हुन्।