कोरोना संक्रमण घट्दो क्रममा : संक्रमणदर घटे पनि मृत्यु हुने बढे

दैनिक ५० प्रतिशतभन्दा माथि पुगेको संक्रमणदर एक सातायता स्थिर कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनको महामारी केही दिनदेखि स्थिर भएको छ । दैनिक ५० प्रतिशत माथि पुगेको संक्रमणदर एक सातायता स्थिर अवस्थामा छ । पाँच...

सम्बन्धित सामग्री

तेस्रो लहर मत्थर बन्दै,जनजीवन सामान्यीकरणतर्फ

काठमाडौं । कोरोनाको तेस्रो लहर सुरु भएयता शनिबार हालसम्कै कम संक्रमण दर देखिएको छ । पछिल्लो ३ सातायता कोरोना संक्रमण दर घट्दो क्रममा छ । तर, मृत्यु दर भने अझै स्थिर रहेको छ ।शनिबार ७ हजार ९६ जनाको नमुना परीक्षण गर्दा ३ सय ५० जनामा संक्रमण देखिएको छ । यो संख्या कोरोनाको तेस्रो लहर सुरु […]

भारतमा कोरोना संक्रमण दर घट्दो क्रममा

काठमाडाै‌ । भारतमा गत २४ घण्टामा थप २५ हजार ९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ४ सय ९२ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ६६ हजार २ सय ५४ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । अहिले भारतमा कुल ४ लाख […]

घट्दो क्रममा कोरोना संक्रमणः थपिए ८३६ संक्रमित, ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६५४ नमूना परीक्षणमध्ये ४९१ पीसीआर र ३४५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।  यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ८८२ छ ।  मन्त्रालयका अनुसार थप १८२६ जना संक्रमणमुक्त भएका छन् ।  हाल मुलुकभर २६ हजार ४४१ सक्रिय संक्रमित छन् ।

भारतमा कोरोना संक्रमण दर घट्दो क्रममा

एजेन्सी, २९ माघ। भारतमा पछिल्लो २४ घण्टामा थप ४८ हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ लाख २६ हजार जना कोरोना संक्रमित संक्रमण मुक्त भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । त्यस्तै,गत २४ घण्टामा भारतमा थप ८ सय ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा हाल […]

भारतमा कोरोना संक्रमितको संख्या घट्दो क्रममा

काठमाडौं । भारतमा गत २४ घण्टामा थप १ लाख २७ हजार ९ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोहि अवधिमा थप २ लाख ३० हजार ८ सय १४ जना कोरोना संक्रमित संक्रमण मुक्त भएको भारतीय संचार माध्यले जनाएका छन् । त्यस्तै गत २४ घण्टामा १ हजार ५९ जना कोरोना संक्रमितको मृत्यु भएको […]

भारतमा यसरी घट्दैछ कोरोना संक्रमण

भारतमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या घट्दो क्रममा रहेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर प्रदेश (यूपी) र पञ्जाब समेत १६ राज्यमा सक्रिय संक्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा दैनिक संक्रमण दरमा करीब ४ प्रतिशत कमी आएको छ । भारतमा थप २ लाख ५१ हजार २०९ जनामा संक्रमण पुष्टि भएको छ भने ६२७ जनाको मृत्यु भएको छ । एकैदिन थप ३ लाख ४७ हजार ४४३ संक्रमित निको भएर डिस्चार्ज भएका छन् । थपिने संक्रमितभन्दा निको हुनेको संख्या बढी भएपछि सक्रिय संक्रमितको संख्या घट्दै गएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या र मृत्यु दर पनि घट्दो क्रममा

काठमाडौं । भारतमा ३ लाख ६ हजार भन्दा बढी मानिसमा कोरोना संक्रण पुष्टि भएको छ । गत २४ घण्टामा थप ३ लाख ६ हजार ६४ जना कोरोना संक्रमण भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइतबार ३ लाख ३३ हजार ५ सय ३३ जनामा संक्रमण पुष्टि भएको थियो भने ५ सय २५ जनाको मृत्यु […]

कोरोना संक्रमण ह्वात्तै घट्यो, शनिबार एक जनाको मृत्यु

काठमाडौँ । पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहेको छ । पछिल्लो २४ घन्टामा पीसीआर र एन्टिजेन विधिबाट कूल तीन हजार ९३२ को नमूना परीक्षण गर्दा १३९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या आठ लाख १४ हजार ४१७ पुगेको छ । सो अवधिमा ६४९ सङ्क्रमणमुक्त […]

भारतमा कोरोना संक्रमण ग्राफ फेरि बढ्दै

भारतमा मध्य सेप्टेम्बरमा कोभिड-१९ संक्रमण दर घट्दो क्रममा थियो। तर पछिल्लो हप्ता भने कोरोना संक्रमण दर बढ्न थालेको छ। नभेम्बर शुरु भएयता ८ तारिखसम्ममा यहाँ थप ३ लाख २५ हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ। यसैगरी संक्रमितको मृत्यु दर पनि उकालोतिर छ। पछिल्लो हप्ता कोरोना संक्रमणका कारण