इजरायली हमलामा एकै दिन ४२ प्यालेस्टाइनीको मृत्यु

इजरायलले गाजापट्टीमा एक सातायताकै सबैभन्दा भीषण हमला गरेको छ । हमलामा परेर आइतबार  कम्तिमा ४२ प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ भने कम्तिमा दुईवटा आवासीय भवन ध्वस्त भएका छन् । दर्जनौ घाइते छन् । हमासका प्रमुख येया अल सिन्वारको घरलाई पनि निशाना बनाएर आक्रमण गरिएको यस समूहले जनाएको छ । आइतबारै इजरायली प्रधानमन्त्...