त्रिभुवन आर्मी फुटबल क्लबलाई झापागोल्ड कपको उपाधि

काठमाडौँ- त्रिभुवन आर्मी फुटबल क्लबले पाँचौँ संस्करणको झापागोल्ड कपको उपाधि जितेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार दिउँसो भएको खेलमा साविक विजेता त्रिभुवन आर्मी क्लबले झापा एक्स आईलाई २–१ गोेल अन्तरले पराजित गरेको हो ।   त्रिभुवनको जितमा टेक बहादुर बुढाथोकी र जर्ज प्रिन्स कार्कीले १–१ गोल गरे । भने झापाका लागि विमल घर्ती मगरले […]

सम्बन्धित सामग्री

चितवन गोल्डकपको फाईनल आज, आर्मी र सशस्त्र भिड्दै

चितवन गोल्डकपको उपाधिका लागी आज त्रिभुवन आर्मी फुटबल क्लब र सशस्त्र प्रहरी बल (एपिएफ)बीच प्रतिस्पर्धा हुने भएको छ।  नारायणगढको क्याम्पा चौरमा दिउँसो ३ बजे सुरु हुने दुई विभागीय टोलीबीचको उपाधि...

आर्मी चौथो पटक झापा गोल्डकप च्याम्पियन

हिमाल खरेल, झापा त्रिभुवन आर्मी फुटबल क्लब चौथो पटक झापा गोल्ड कप फुटबल प्रतिायेगिताको च्याम्पियन बनेको छ । झापा ११ फुटबल क्लबलाई २–१ ले हराउँदै आर्मीले उपाधि रक्षा गरेको हो । पहिलो बाहेक सबै संस्करणमा आर्मी च्याम्पियन बन्दै आएको छ । झापा ११ ले भने पाँचौं पटक पनि उपविजेतामै चित्त बुझाउनु परेको छ । बिर्तामोडस्थित […]

आर्मी झापा गोल्डकपको फाइनलमा

हिमाल खरेल, झापा त्रिभुवन आर्मी फुटबल क्लब पाँचौं झापा गोल्ड कपको फाइनलमा पुगेको छ । अर्को ए डिभिजन टोली सातदोबाटो युथ क्लबलाई शुक्रबार ४–१ ले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । आर्मीको जितमा टेकबहादुर बढुाथोकीले २ तथा सुमन आर्याल, सन्तोष तामाङले समान १ गोल गरे । सातदोबाटोका लागि दीपक सिंह ठकुरीले गोल गरेका थिए […]

ए डिभिजन लिग, मच्छिन्द्रको उपाधि लक्ष्य

सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट सातौं चरणका खेल हुँदैछन् । दिनको पहिलो खेल विभागीय डर्बी क्लब एपीएफ र त्रिभुवन आर्मी फुटबल क्लब आमने सामने हुँदै छन् । आर्मीले क्लब लाइसेन्स पाए पनि यो सिजन एएफसी छनोट खेल्ने मौकाबाट बञ्चित भएको छ । यद्यपि ए डिभिजन लिग उपाधि होडमा भने हुनेछ ।शुक्रबार दशरथ रंगशालामा पहिलो […]

पहिलो हाफमा आर्मी र थ्री स्टार बराबर

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार विभागीय त्रिभुवन आर्मी फुटबल क्लब र रुस्लान थ्री स्टार क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको छैटौ चरणको खेलको पहिलो हाफमा बराबरी खेलेका छन् । प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा दुवै टोलीले गोलका केही अवसर खेर फाल्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार […]

आर्मी र सातदाेबाटाेले अंक बाँडे

२ पुस, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा उपाधि हाेडमा रहेकाे त्रिभुवन आर्मी फुटबल क्लब र नवप्रवेशी सातदाेबाटाे युथ क्लबले अंक बाँडेका छन् । दुवै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । जारी लिगमा तेस्राे बराबरी खेलेकाे आर्मीलाई सातदाेबाटाेसँगकाे बराबरी एएफसी कप क्वालिफायरमा छनाेट हुन र उपाधि रेसमा रहन महँगाे पर्न सक्छ […]

विभागीय डर्बी: आर्मी र पुलिस भिड्दै

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज हुने पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा दिउँसो १ बजे आर्मी र पुलिस भिड्ने छन्। लिगको सदाबहार दाबेदार आर्मीले यसपटक पनि लिग उपाधि जित्ने लक्ष्य राखेको छ। यद्यपि, राष्ट्रिय टोलीका…

एएफसी कप हाम्रोलागि ठूलो अवसर हो : भरत खवास

२० चैत, काठमाडौं । सोमबार सम्पन्न त्रिदेशीय कप फुटबलको उपाधि जितेका फरवार्ड भरत खवास र गोलकिपर विकेश कुथु अर्को खेलको तयारीमा लागिसकेका छन् । त्रिभुवन आर्मी फुटबल क्लब (टीएएफसी) का खेलाडी रहेका यी दुई खेलाडी एएफसी कपको खेलका लागि तयारीमा लागेका हुन् । आर्मीले यही चैत २५ गते घरेलु मैदानमा श्रीलंका पुलिससँग एएफसी कप २०२१ […]

अन्तिम दुई खेल अगावै एपिएफलाई महिला राष्ट्रिय लिग फुटबलको उपाधि

विभागीय टोली एपिएफले महिला राष्ट्रिय लिग फुटबलको उपाधि जितेको छ । बुधबार भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँग १–१ गोलको बराबरीमा रोकिएपछि एपिएफको उपाधि पक्का...