अफगानिस्तान सरकार र तालिवानबीच पहिलो शान्ति वार्ता सुरु

अफगानिस्तान सरकार र तालिवान पहिलोपटक शान्ति वार्तामा बस्दैछन्। कतारमा दुवै देशका प्रतिनिधिहरु वार्तामा बसिरहेको बीबीसीले उल्लेख गरेको छ। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका र तालिवानबीचको वार्ता 'ऐतिहासिक' भएको प्रतिक्रिया दिएका छन्। अमेरिका र तालिवानबीच गत फेब्रुअरीमा भएको सुरक्षा सम्झौतापछि अफगानिस्तान सरकारसँग वार्ता तय भएको थियो। तर विविध कारणले वार्ता हुन

सम्बन्धित सामग्री

अफगानिस्तान र तालिबानबीच शान्ति वार्ता अघि बढाउने सहमति

६ चैत, काठमाडौं । अफगानिस्तानको सरकार र तालिबानबीच शान्ति वार्ता तीव्र गतिमा अघि बढाउने सहमति भएको छ । बिहीबार रुसको मस्कोमा भएको अन्तर्राष्ट्रिय सम्मेलनपछि अफगानिस्तान सरकार र तालिबानबीच उक्त सहमति भएको हो । अफगानिस्तानको सरकारका अधिकारीले …