अर्थमन्त्री शर्मालाई डाक्ने बित्तिकै एमालेका सांसदद्वारा राष्ट्रिय सभा बैठक बहिष्कार

काठमाडौँ। नेकपा एमालेका सांसदहरुले राष्ट्रिय सभा बैठक बहिष्कार गरेका छन्। सोमबार अध्यक्ष गणेश तिमिल्सिनाले बजेटमाथि उठेका प्रश्नको जवाफ दिन अर्थमन्त्री जनार्दन शर्मालाई डाक्ने बित्तिकै एमालेका सांसदहरुले बैठक बहिष्कार गरेका हुन्। राष्ट्रिय सभाबाट एमाले सांसदहरु बाहिरिए पनि अर्थमन्त्री शर्मा बजेटबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका छन्।

सम्बन्धित सामग्री

एमाले सांसदद्वारा राष्ट्रिय सभा बैठक बहिष्कार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरूले राष्ट्रिय सभाको आज शुक्रबारको बैठक बहिष्कार गरेका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट आश्रित विधेयकहरु सभामा पारित गर्नका लागि पेस गर्ने कार्यसूची रहेको थियो । तर, एमालेले बजेट निर्माणका क्रममा अर्थमन्त्रीले अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा छिराएर करको दायरालाई हेरफेर गरेकोले अर्थमन्त्रीको राजीनामा […]

एमाले सांसदद्वारा राष्ट्रियसभा बैठक बहिस्कार

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले राष्ट्रियसभाको आजको बैठक बहिस्कार गरेका छन् । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट पारित ‘आर्थिक विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव...