अध्यादेशको तरङ्ग : दल विभाजनको आशंकाबीच बैठकमा जुट्यो एमाले, तस्बिरमा हेर्नुहोस्

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने चर्चाबीच एमाले अध्यक्ष केपी ओलीले स्थायी समिति र संसदीय दलको बैठक बोलाएका छन् । मंगलबार बिहान ११ बजे तुलसीलाल अमात्य प्रतिष्ठान च्यासलमा पार्टीको स्थायी समिति बैठक बोलाएको छ । त्यस्तै स्थायी समिति बैठक सकिने बित्तिकै एमाले संसदीय दलको बैठक पनि मंगलबार नै बस्नेछ । एमाले संसदीय दलको बैठक दिउसो २ बजे संसद् भवन नयाँ बानेश्वरमा बोलाएको एमाले संसदीय दलका प्रमुख सचेतक समेत रहेका विशाल भट्टराईले जानकारी दिए । दुवै बैठक पछिल्लो विकसित राजनीतिक घटनाका ब

सम्बन्धित सामग्री

दल विभाजन सम्बन्धी अध्यादेश खारेज

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गरेकी छन्। मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार अध्यादेश खारेज गरेकी हुन्। आजै बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो। संविधानको धारा ११४ अनुसार सरकारले संसद अविधेशन नचलेको बेला अध्यादेश जारी गर्न र जुनसुकै बेला फिर्ता लिन सक्छ। ऐनमा भएको दल विभाजनका लागि […]

दल विभाजन अध्यादेश ल्याएर गठबन्धन दलले राजनीतिक बेइमानी गर्‍यो : नेता बिष्ट

काठमाडौँ– नेकपा एमालेका सचिव गोकर्ण विष्टले २० प्रतिशतमा दल विभाजन अध्यादेश ल्याएर गठबन्धन दलले राजनीतिक बेइमानी गरेको आरोप लगाएका छन् । नेपाल मुस्लिम इत्तेहाद संगठनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बिष्टले एमाले कमजोर पार्न २० प्रतिशतमा दल विभाजन अध्यादेश ल्याएर गठबन्धन दलले राजनीतिक बेइमानी गरेको आरोप लगाएका हुन् । उनले दल विभाजन अध्यादेश ल्याउनु संवैधानिक […]

दल विभाजन सम्बन्धी अध्यादेशविरुद्धको रिटमा कारण देखाऊ आदेश

काठमाडौँ– सर्वोच्च अदालतले दल विभाजन सम्बन्धी अध्यादेशविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। संवैधानिक इजलासले उक्त आदेश जारी गरेको हो। सरकारले गत भदौ १ गते राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको थियो। अध्यादेश जारी भएपछि नेकपा एमाले विभाजन भइ नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी विभाजन भइ महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी […]

दल विभाजन अध्यादेशसम्बन्धी रिट संवैधानिक इजलासमा

दल विभाजन अध्यादेशसम्बन्धी रिट संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलास गठन गरिएको छ। इजलासमा वरिष्ठताका आधारमा न्यायाधीसहरु दीपककुमार कार्की, मीरा खड्का,...

दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा कपिलवस्तुमा प्रदर्शन

कपिलवस्तु । सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल र अनेरास्ववियु कपिलवस्तुले प्रदर्शन गरेको छ । उनीहरूले एमाले विभाजन गर्ने उद्देश्यका साथ दल विभाजन अध्यादेश ल्याइएको भन्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल र अनेरास्ववियु कपिलवस्तुले प्रधानमन्त्री शेर बहादुर […] The post दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा कपिलवस्तुमा प्रदर्शन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

दल विभाजन अध्यादेशले तरंगित मधेस

जसपाको आधिकारिता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेका महन्थ ठाकुरले दल विभाजन कानुनको उपयोग गर्दै नयाँ दल दर्ताका लागि निवदेन दिएका छन्।...

दल विभाजन सम्बन्धी अध्यादेश जारी

काठमाडौँ – दल विभाजन सम्बन्धी (राजनीतिक दल सम्बन्धी) अध्यादेश जारी भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सो अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपतिका प्रेसविज्ञ टीका ढकालले अध्यादेश जारी भएको जानकारी दिए। मंगलबार सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो। मन्त्रिपरिषद् बैठकले विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदको सर्मथन भए […]

२० प्रतिशतमै दल विभाजन हुने गरी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस

काठमाडौँ । सरकारले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदहरूले चाहेमा दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ । मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ सिफारिस गरेको स्रोतले जानकारी दिएको छ ।

दल विभाजन अध्यादेशको चर्चासंगै अध्यक्ष ओलीको अपील

संसद अधिवेशन स्थगित गरेर नेकपा एमाले विभाजन गर्न सजिलो हुने गरी सरकारले अध्यादेशमार्फत दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको चर्चाकाबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता र कार्यकतालाई पार्टी विभाजनका प्रयासविरुद्ध दृढताका साथ उभिन अपिल गर्नुभएको छ । सोमबार राति अबेर वक्तव्य जारी गर्दै पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यहरूलाई …

दल विभाजन सम्बन्धी अध्यादेश आउँदै, मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ – दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्ने निर्णय लिन मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको हो। ‘दल विभाजन सम्बन्धी अध्यादेश आउँछ, बैठकका अरु पनि केही एजेण्डा छन्’, प्रधानमन्त्री निकट श्रोतले देश सञ्चारलाई जानकारी दियो। सरकारले दलबिहीन अवस्थामा पुगको एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर पक्षलाई […]