एमालेको अवरोधकाबीच राजनीतिक दल सम्बन्धि अध्यादेश संसदमा पेश

काठमाडौं, भदौ २३ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकाबीच सरकारले राजनीतिक दल सम्बन्धि अध्यादेश प्रतिनिधिसभामा पेश गरेको छ । प्रतिनिधिसभाको बुधबार बसेको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धि अध्यादेश पेस गर्नुभएको हो । विपक्षी सांसदहरुले बैठकमा नाराबाजी गरिरहेकै बेला सभामुख अग्निप्रसाद सापकोटाले गृहमन्त्री खाँणलाई अध्यादेश पेश गर्न समय दिनुभएको थियो । आजबाट […]

सम्बन्धित सामग्री

राजनीतिक दलसम्बन्धी अध्यादेश सरकारले फिर्ता लिने

दल विभाजनका लागि बीस प्रतिशत सांसद वा केन्द्रीय सदस्य भए पुग्ने व्यवस्थासहित आफैंले ल्याएको राजनीतिक दल सम्बन्धि अध्यादेश फिर्ता लिने तयारी सरकारले गरेको छ।

माधव नेपालको दल दर्ताको प्रकृयामा सनाखत गर्न आयोगले तोक्यो समय

काठमाडौं : निर्वाचन आयोगले प्रस्तावित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी दर्ताको लागि सनाखत गर्न समय तोकेको छ। बिहान साढे ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि समय तोकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। मंगलवार मन्त्रिपरिषद्बाट सिफारिस भएको राजनीतिक दल सम्बन्धि अध्यादेश बुधवार जारी गरिएको थियो। त्यससँगै माधव नेपाल दल दर्ताका लागि…

माधव नेपालको नयाँ पार्टी ‘नेकपा समाजवादी’, स्थायी कमिटी सदस्यको असहयोग

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ पार्टीको सम्भावित नाम र चुनाव चिन्हबारे विकल्पहरु तयार पारेको छ। सम्भवतः राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धि अध्यादेश आज प्रमाणिकरण गरी जारी गर्नेछिन्। मंगलवार ...

चार दिनमै उल्टियो सरकारको निर्णय : फिर्ता हुने भयो दुई अध्यादेश

काठमाडौं : मन्त्रिपरिषदले हालै जारी भएका दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ। प्रधानमन्त्री ओलीकै जोडबलमा जारी भएका दुई अध्यादेश चार दिन वित्न नपाउँदै फिर्ता गर्ने निर्णय भएको हो। समाजवादी पार्टी फुटाउने रणनीतिसहित प्रधानमन्त्री ओलीले राजनीतिक दल सम्बन्धि अध्यादेश र संवैधानिक परिषद गठन सम्बन्धि अध्यादेश अघि सारेका थिए। सांसद

प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद बैठक, अध्यादेशमाथि हुँदै छलफल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको 'हठ'कै भरमा जारी दुई अध्यादेशले राजनीति गर्माएको बेला मन्त्रिपरिषद बैठक डाकिएको छ। आज ११ बजेका लागि बैठक डाकिएको हो। प्रधानमन्त्रीले जारी गरेका दुई अध्यादेशमध्ये राजनीतिक दल सम्बन्धि अध्यादेश फिर्ता गर्ने सम्भावना छ। पार्टी फुटाउने रणनीतिका साथ प्रधानमन्त्री ओलीले अध्यादेश अगाडि बढाएका थिए भने