‘तोकिएकै मितिमा निर्वाचन गराउन सम्भव छ’

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीसँग आगामी चुनावको तयारीका विषयमा छलफल गरेकी छन्। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकीकुमारी तुलाधर, सगुनशमशेर राणा र अन्य अधिकारीसमेतको टोली छलफलका लागि आज (बुधबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार पुगेको थियो। आयोगले निर्वाचन तयारीअन्तर्गतका ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको र हालसम्मको मूल्यांकनमा २१ फागुनमा निर्वाचन […]