चिनियाँ राष्ट्रपति सीले उत्तर कोरिया भ्रमण गर्ने

अप्रिल १५ मा मनाइने उत्तर कोरियाका संस्थापक किम जोङ सुङको जन्मदिनका अवसरमा सी प्योङयाङ पुग्ने छन्। ६ वर्षअघि चीनको राष्ट्रपति बनेका सीलाई प्योङयाङले धेरै पटक निम्तो पठाएको थियो। चीन र उत्तर कोरियाको दौत्य सम्बन्ध स्थापना भएको ७० औं वर्ष पुगर्को अवसरमा सी उत्तर कोरिया जान लागेको बताइएको छ।

सम्बन्धित सामग्री

६ दिने रुस भ्रमण सकेर स्वदेश फर्किए किम जोङ उन, रुस भ्रमणमा के–के भयो ?

किमले रुसको भ्रमण गरिरहँदा उत्तर कोरिया र रुसबीच हतियार समझौता हुनेमा पश्चिमा राष्ट्रहरु चिन्तित थिए । आइतबार किमलाई स्वदेश विदाई गर्दा रुसका प्राकृतिक संसाधन मन्त्री अलेक्ज्याण्डर कोज्लोभसहित वरिष्ठ अधिकारीहरू उक्त समारोहमा उपस्थित थिए, जहाँ रुसी सैन्य ब्यान्डले उत्तर कोरिया र रुसी राष्ट्रिय गान बजाए ।

अमेरिकी उपराष्ट्रपति विश्वकै सबैभन्दा ठूलो सैन्य उपस्थिति रहने क्षेत्रमा जाँदै

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस आज(बिहीबार) उत्तर कोरिया र दक्षिण कोरियाबीचको सिमाना (डिमिलिटराईज जोन) जाँदैछन् । दुई मुलुकबीच तनाव बढेको समयमा ह्यारिसको भ्रमण हुन लागेको छ ।  केही दिनअघि मात्र उत्तर कोरियाले पाँच वर्षपछि दक्षिण तथा अमेरिकाबीच हुन लागेको नौसैनिक अभ्यासले ‘द्वन्द सिर्जना’ गर्ने जोखिम बढाउने चेतावनी दिएको थियो । ह्यारिस विश्वकै सबैभन्दा ठूलो सैन्य उपस्थिति रहने डिमिलिटराईजको दक्षिणी भागमा जानेछिन् ।  र उनी सन् २०१९ मा तत्कालिन राष्ट्रपति ट्रम्प उनका उत

दक्षिण कोरियाको भ्रमण गर्दै कमला ह्यारिस

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले यस हप्ताको अन्त्यमा दक्षिण कोरियाको भ्रमणका क्रममा असैनिकृत  क्षेत्रको भ्रमण गर्ने भएकी छिन् ।  हत्या गरिएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा भाग लिन हाल टोकियोमा रहेकी उपराष्ट्रपति ह्यारिस बिहीबार असैनिकृत क्षेत्रमा जाने तालिका रहेको ह्वाइट हाउसले जनाएको छ । ह्यारिसको भ्रमणले उत्तर कोरिया अमेरिकासँग थप क्रुद्ध हुने अनुमान गरिएको छ । अगस्टमा नि:शस्त्र क्षेत्रमा भ्रमण गर्दा अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीलाई &lsqu

ट्रम्प एक कायर शासक हुन् :उत्तर कोरिया

अमेरिकी राष्ट्रपति एक कायर शासक भएको उत्तर कोरियाले दाबी गरेको छ। राष्ट्रपति ट्रम्पले आफ्नो मृत्यु आफैँ निम्त्याइरहेको बताउँदै उत्तर कोरियाली सञ्चार माध्यहरूले नेता ट्रम्पले उत्तर कोरिया सीमा क्षेत्रको भ्रमण स्थगित गर्नु कायरता एक उदाहरण भएको बताएका छन् । गत साता एसियाको भ्रमणका क्रममा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरिया सीमा क्षेत्रको भ्रमण आकस्मिक रूपमा स्थगित गरेका थिए ।

आठ राष्ट्रका नागरिकलाई अमेरिका भ्रमण गर्न प्रतिबन्ध - Naya Patrika

अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले आठ राष्ट्रका नागरिकहरूलाई अमेरिका भ्रमण गर्न प्रतिबन्ध लगाएका छन् । राष्ट्रपति ट्रम्पले उत्तर कोरिया इरान, लिबिया, सिरिया, यमन, सोमालिया, चाद र भेनेजुएलाका नागरिकलाई अमेरिका भ्रमण गर्न...पूरा पढ्नुहोस् »

माधव नेपालको उत्तर कोरिया साइनो

एमाले नेता माधवकुमार नेपालले आफ्नो उत्तर कोरिया भ्रमणलाई लिएर कोही आत्तिनु नपर्ने बताएका छन्। उनले शुक्रबार सेतोपाटीसँगको अन्तर्वार्तामा आफू चौथोपटक उत्तर कोरिया गएको बताए। 'म सन् १९९३ मा पहिलोपटक उत्तर कोरिया गएको थिएँ,' उनले भने, 'त्यसपछि सन् १९९६ र १९९८ मा पनि गएको थिएँ। अहिले मेरो चौथो भ्रमण हो। यो पूर्वनिर्धारित कार्यक्रम भएकाले यसलाई अहिलेको द्वन्द्वसँग जोडेर…

माधव नेपालको उत्तर कोरिया भ्रमण, संसदमा मागियो केपी ओलीसँग जवाफ!

पूर्व प्रधानमन्री एवम् नेकपा एमालेका वरिष्ट नेता माधव कुमार नेपालको उत्तर कोरिया भ्रमणबारे सदनमा जानकारी गराउन राजपाले माग गरेको छ। राजपाका सांसद अकबाल अहम्मद साहले नेता नेपालको भ्रमणबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनुपर्ने बताएका हुन्। साहले संसदको विशेष समयमा माधव नेपालको भ्रमण लगत्तै उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेको उल्लेख गरे। 'के…

ओलीले भने- माधव नेपाल उत्तर कोरिया गएको थाहा छैन

एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपालको विादास्पद उत्तर कोरिया भ्रमणबारे तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। पार्टीको औपचारिक जानकारीविना व्यक्तिगत हैसियतमा नेता नेपालले उत्तर कोरियाको भ्रमण गरेको बताउँदै ओलीले असन्तुष्टि व्यक्त गरेका हुन्। यो खबर आजको अन्नपूर्णमा टिकाराम यात्रीले लिएको अन्तर्वार्ताबाट लिएका हौ। पार्टीको संस्थागत निर्णयबाटै माधवकुमार नेपाललाई पठाउनुभएको हो भन्ने प्रश्नमा ओलीले माधव…