नेपालीरिका होटल र  नेपाल बंगलादेश बैंकबीच सम्झौता

नेपाल बंगलादेश बैंक र नेपालीरिका होटलबीच एक सम्झौता भएको छ । दुई पक्षबीच बैंकको औपचारिक विद्युतीय भुक्तानी प्रणालीबाट भुक्तानी गर्ने ग्राहकहरुलाई आफ्ना सम्पूर्ण युनिटहरूबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गरिने समझदारी भएको हो ।  यस अन्तर्गत नेपाल बंगलादेश बैंकको डेबिट तथा क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्युआर भुक्तानी प्रणाली लगायतका बैंकका विद्युतीय भुक्तानी च्यानलहरू प्रयोग गरी भुक्तानी हुने नेपालीरिका होटलका सेवाहरुमा आकर्षक छुट प्रदान गरिने जनाइएको छ ।&

सम्बन्धित सामग्री

नेपाल बंगलादेश बैंक र नेपालीरिका होटलबीच सम्झौता

नेपाल बंगलादेश बैंक र नेपालीरिका होटल प्रालिबीच समझौता भएको छ ।सम्झौतासँगै बैंकको औपचारीक विद्युतीय भुक्तानी प्रणालीबाट भुक्तानी गर्ने ग्राहकलाई होटलले आफ्ना सम्पूर्ण युनिटबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने भएको छ । यसअन्तर्गत नेपाल बंगलादेश बैंकको डेबिट तथा क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर भुुक्तानी प्रणाली लगायतका बैंकका विद्युतीय भुक्तानी च्यानलहरू प्रयोग गरी […]