नयाँ मोदी–लाहाचोक प्रसारणलाइन सञ्चालनमा

१४ पुस, काठमाण्डौं । नयाँ मोदी (पर्वत)–लाहाचोक (कास्की) १३२ केभी डबल सर्किट प्रसारणलाइन सञ्चालनमा आएको छ । नयाँ मोदी–लेखनाथ आयोजना अन्तरगत नयाँ मोदी–लाहाचोक खण्डको निर्माण सम्पन्न गरी बुधबारवाट सञ्चालनमा आएको हो । एक्जिम बैंक अफ इण्डियाको सहुलियत पूर्ण ऋणमा निर्माण गरिएको  प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । लाहाचोकमा १३२/३३ केभी सबस्टेसनमा ३० एमभीएको पावर […]