कामना सेवा र नमस्ते पेबीच साझेदारी

कामना सेवा विकास बैंक लिमिटेड र नमस्ते पेबीच नेपाल दूरसञ्चार कम्पनीको डिजिटल वालेट सुविधा आदानप्रदान गर्ने साझेदारी भएको छ।...

सम्बन्धित सामग्री

कामना सेवा फुटसल शुक्रबार र शनिबार हुँदै

काठमाडौं : कामना सेवा विकास बैंकले दोस्रो संस्करणको ‘कामना सेवा फुटसल’ कपको खेल तालिका सार्वजनिक गरेको छ। हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा आयोजना हुने प्रतियोगिता शुक्रबार र शनिबार हुँदै छ। प्रतियोगितामा कुल २४ टिम सहभागी रहेका छन्। २४ टिमलाई ६ समूहमा विभाजन गरेर प्रतियोगिताको आयोजना गरिएको छ।समूह ए मा सेन्चुरी बैंक, सूर्य लाइफ इन्सुरेन्स, कामना सेवा विकास बैंक र लुम्बिनी बैंक छन् भने समूह बी मा नेपाल इन्भेस्टमेन्ट बैंक, माछापुच्छ्रे बैंक, गरिमा विकास बैंक र

कामना सेवा फुटसल कपको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको कामना सेवा फुटसल कप शुक्रबार र शनिबार हुने भएको छ । कामना सेवा विकास बैंकको आयोजनामा हुने प्रतियोगिताको बिहीबार खेल तालिका र समूह विभाजन गरिएको छ । हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा हुने दुई दिने प्रतियोगितामा सहभागी बैंक तथा वित्तिय संस्थाको २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । यस्तै हरेक […]

कामना सेवा फुटसल शुक्रबार र शनिबार हुँदै

काठमाडौँ – कामना सेवा विकास बैंकको आयोजनामा हुने दोस्रो संस्करणको ‘कामना सेवा फुटसल’ कपको खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगिताको खेल तालिका बिहीबार सार्वजनिक गरिएको हो। हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा आयोजना हुने दुई दिने प्रतियोगिता शुक्रबार र शनिबार हुँदैछ। उक्त प्रतियोगिताको व्यवस्थापन खेलपाटी डटकमले गर्ने जनाइएको छ। प्रतियोगितामा कुल २४ टिम सहभागी रहेका छन्। जहाँ ६ […]

कामना सेवा र होटल जल महलबीच सम्झौता

कामना सेवा विकास बैंक र होटल जल महल, पोखराबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्धहरुले पोखराको पार्दीस्थित होटलले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा २० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

कामना सेवा र हिबाचीप्लेसबीच सम्झौता

कामना सेवा विकास बैंक र हिबाचीप्लेसबीच मर्चेन्ट सम्झौता सम्पन्नभएको छ ।सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आवद्ध सम्पूर्ण ग्राहकले काठमाडौंको लाजिम्पाटस्थित हिबाचीप्लेसले प्रदान गर्ने सेवामा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आवद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बताइएको छ । यस सम्झौताबाट बैंकसँग आवद्ध ग्राहकले विशेष लाभ लिने विश्वास लिएको […]

कामना सेवा विकास बैंकद्वारा नेपालपे क्युआर सुरु

काठमाडौँ – कामना सेवा विकास बैंकले आफ्नो व्यवसाय रहेका ग्राहकहरुलाई नेपालपे क्युआर सुविधा सुरु गरेको छ। यसमार्फत कामना सेवा बैंकका ग्राहकहरुलाई क्युआर पेमेन्टमार्फत भुक्तानी प्राप्त गर्न सहज हुनेछ। नेपालपे क्युआर नेपाल राष्ट्र बैंकले जारी गरेको र एनसीएचएलद्वारा सञ्चालित क्युआरको मापदण्ड कार्यान्वयन गर्ने प्रमुख पूर्वाधार हो। जसले नेटवर्क र मर्चेन्टस्तरमा स्वतन्त्र योजनामा काम गर्न र अन्तरसञ्चालनमा […]

कामना सेवा विकास बैंकद्वारा ‘कामना सेवा कष्टुमर डे’ कार्यक्रम सम्पन्न

कामना सेवा बिकास बैंक लिमिटेडले ‘कामना सेवा कष्टुमर डे’ कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ग्राहकहरूको सन्तुष्टिलाई प्राथमिकता दिदैँ आफ्नो सेवा र सुविधालाई थप सरल एवम् ग्राहकमैत्री सेवा प्रवाह गर्न ‘कामना सेवा कष्टुमर डे’कार्यक्रम सम्पन्न गरेको हो । बैंकले ‘केएसबिबिएल केयर’ सन् २०१९ फेब्रुअरी ९ देखि सञ्चालनमा ल्याएको हुँदा सोही दिनको वार्षिकोत्सवको अवसरमा बैंकले प्रथम ‘कामना सेवा कष्टुमर डे’ कार्यक्रममार्फत देशव्यापी रूपमा आफ्ना ग्राहकहरूलाई म

कामना सेवा फुटसल कप सुरु

काठमाडौँ – ‘स्वस्थ शरीर, स्वस्थ मस्तिष्क’ भन्ने मर्मलाई आत्मसात् गरी कामना सेवा विकास बैंकद्वारा आयोजित पहिलो कामना सेवा फुटसल कप २०२१ शनिबारदेखि सुरु भएको छ। काठमाडौँ महानगरपालिका ४ हाँडीगाउँस्थित धन्यन्तरी फुटसल खेल मैदानमा भएको प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले गरेका हुन्। उक्त अवसरमा मन्त्री गहतराजले कोरोना भाइरस महामारीको कारण विगत २ वर्षदेखि खेलकुदलगायत […]

कामना सेवा फुटसलकप आयोजना हुने

‘स्वास्थ्य शरीर स्वास्थ्य मस्तिष्क’ भन्ने नारासहित कामना सेवा विकास बैंकले पहिलो कामना सेवा फुटसलको आयोजना गर्ने भएको छ ।आगामी पुसको दोश्रोे हप्ता पहिलो कामना सेवा फुटसल कप प्रतियोगिता आयोजना गर्ने भएको छ । सो प्रतियोगिताको व्यवस्थापन तथा सञ्चालन खेलपाटी डटकमले गर्नेछ भने अखिल नेपाल फुटबल संघ (एन्फा) फुटसल कमिटिमा रहने बताइएको छ । प्रतियोगितामा बैंक […]

‘कामना सेवा फुटसल कप’ पुस दोस्रो साताबाट

काठमाडौँ– कामना सेवा विकास बैंक लिमिटेडले ‘कामना सेवा फुटसल कप २०२१’ को आयोजना गर्ने भएको छ। बैंकले ‘स्वास्थ्य शरीर स्वास्थ्य मस्तिष्क’ भन्ने नारालाई आत्मसात गर्दै यहि पुसको दोस्रो हप्ताबाट ‘कामना सेवा फुटसल कप २०२१’ प्रतियोगिता आयोजना गर्ने भएको हो। बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रमकाबीच बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत […]