धनुषामा नेकपाका दुवै पक्ष शक्ति प्रदर्शनको तयारीमा, ओली समूहको जिल्ला भेला भोलि

जनकपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै पक्ष धनुषामा शक्ति प्रदर्शनको तयारीमा जुटेका छन् । मंगलबार जनकपुरमा ओली पक्षले जिल्लास्तरीय कार्यकर्ता भेला आयोजना गर्दैछ । ओली पक्षले पार्टी कार्यालयमै भेला आयोजना गर्ने भएको छ भने प्रचण्ड–माधव पक्षले पार्टी कार्यालयमा कुनै पनि हालतमा भेला आयोजना हुन नदिने तयारी थालेको छ । सत्ताको आडमा कार्यालय कब्जा गर्न ओली पक्ष उद्यत भएको भन्दै प्रचण्ड–नेपाल पक्षले पनि मंगलबार जनकपुरमा व्यापक कार्यकर्ता उतार्ने तयारी गरेको छ ।प्रदेश नम्बर २ को अस्था

सम्बन्धित सामग्री

धनुषामा नेकपाका दुवै पक्ष शक्ति प्रदर्शनको तयारीमा, ओली समूहको जिल्ला भेला भोलि

जनकपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै पक्ष धनुषामा शक्ति प्रदर्शनको तयारीमा जुटेका छन् । मंगलबार जनकपुरमा ओली पक्षले जिल्लास्तरीय कार्यकर्ता भेला आयोजना गर्दैछ । ओली पक्षले पार्टी कार्यालयमै भेला आयोजना गर्ने भएको छ भने प्रचण्ड–माधव पक्षले पार्टी कार्यालयमा कुनै पनि हालतमा भेला आयोजना हुन नदिने तयारी थालेको छ । स...