मेची अस्पतालमा सिटी स्क्यान सेवा

भद्रपुरस्थित मेची अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालनमा आएको छ। अस्पतालमा शनिबारदेखि सिटी स्क्यान सेवा सुरु भएको हो।

सम्बन्धित सामग्री

के हो सिटी स्क्यान ? यसले कुनै असर गर्छ ?

सिटी स्क्यान के हो ? कुन अवस्थामा चिकित्सकले सिटी स्क्यान गर्न सिफारिस गर्छन् ? यसले के कस्ता समस्या  पहिचान गरिन्छ ? केही गम्भीर रोगहरूमा चिकित्सकले शरीरको कुनै निश्चित भागको विस्तृत जानकारीको लिनका लागि सिटी स्क्यान गर्न सिफारिस गर्छन् । सिटी स्क्यान एक्स–रे को एउटा रूप हो । जसको पूरा नाम कम्प्यूटराइज्ड फोटोग्राफी स्क्यान हो । […]

‘सिटी स्क्यान’ सेवा थालनी गर्दै मेथिनकोट अस्पताल

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ भकुण्डेमा अवस्थित मेथिनकोट अस्पताललाई ‘सिटी स्क्यान’ उपकरण उपलब्ध गराइएको छ। नमोबुद्ध नगर कार्यालयको समन्वयमा कान्ति बाल अस्पतालले मेथिनकोटलाई सो उपकरण उपलब्ध गराएपछि ‘सिटी स्क्यान’ सेवा सुरु गर्न लागिएको अस्पतालले जनाएको छ।

सेती अस्पतालमा सिटी स्क्यान सेवा सुरु

धनगढी – सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा रहेको सेती प्रादेशीक अस्पतालमा आइतबारदेखि सिटी स्क्यान सेवा सुरु गरिएको छ। सिटी स्क्यान सेवाको एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे। मुख्यमन्त्री भट्टले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा गरेको लगानीको सकारात्मक प्रतिफल देखिन थालेको बताए। उनले जुनसुकै क्षेत्रमा लगानी गरे पनि त्यसको प्रतिफल आउन समय लाग्ने बताए। […]

मनमोहन अस्पतालमा आधा सेकेण्डमै सिटी स्क्यान

काठमाडौं : नेपालमा आधा सेकेण्डमै सिटी स्क्यान गर्न मिल्ने मेसिन भित्रिएको छ। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स प्लान्ट सेन्टरले आधा सेकेण्डमै सिटी स्क्यान गर्न सकिने मेसिन ल्याएको हो । अस्पतालका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले आधासेकेण्डभित्रै सिटी स्क्यान गर्न सकिने मेसिन नेपालमा पहिलोपटक आएको दाबी गरे। मनमोहन अस्पतालले नेपालमै पहिलो पटक कार्डियो भास्कुलर हाइब्रिड थिएटर पनि ल्याएको छ। श्रेष्ठले कार्डियो भास्कुलर

नेपाल भित्रियो आधा सेकेन्डमै सिटी स्क्यान गर्न मिल्ने मेसिन

काठमाडौं, कात्तिक २५ । नेपालमा आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न मिल्ने मेसिन भित्रिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स प्लान्ट सेन्टरले आधा सेकेन्डमै सिटी स्क्यान गर्न सकिने सिटी स्क्यान गर्ने मेसिन ल्याएको हो । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न सकिने मेसिन नेपालमै मनमोहन अस्पतालले […]

आधा सेकेन्डमै सिटी स्क्यान

नेपालमा आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न मिल्ने मेसिन भित्रिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स प्लान्ट सेन्टरले आधा सेकेन्डमै सिटी स्क्यान गर्न सकिने सिटी स्क्यान गर्ने मेसिन ल्याएको हो ।  अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न सकिने मेसिन नेपालमै मनमोहन अस्पतालले मात्र ल्याउन सफल भएको दाबी गरे । कार्यकारी निर्देशक डा। श्रेष्ठले उक्त मेसिन बिरामीका लागि धेरै फाइदाजनक भ

बिपी प्रतिष्ठानमा अत्याधुनिक सिटी स्क्यान मेसिन जडान

सिटी स्क्यान मेसिनको अभावमा दैनिक ५० जना भन्दा बढी बिरामी अन्यत्र रेफर गरिरहेको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक सिटी स्क्यान (कम्प्युटेड टोमोग्राफी) मेसिन जडान भएको छ।

दक्षिण अफ्रिकामा गैंडाको दाँतको सिटी स्क्यान

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यसअघि दक्षिण अफ्रिकामा जीवित गैंडाको सिटी स्क्यान नगरिएको र यो नै पहिलो भएको बताएका छन्।

मेची अस्पतालमा सुरु भयो सिटी स्क्यान सेवा

झापा – झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा शनिबारदेखि सिटी स्क्यान सेवा सुरु भएको छ। पूर्वकै महत्वपूर्ण सरकारी अस्पताल मेची अस्पतालमा पहिलो पटक सिटी स्क्यान सेवा सुरु भएको हो। बिरामीले सिटी स्क्यान गराउन महंगो शूल्क तिरेर निजी अस्पतालहरूमा जानुपर्ने बाध्यता थियो। शनिबार प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले एक कार्यक्रमकाबीच सिटी स्क्यान सेवा र […]

पोखरामा अत्याधुनिक सिटी स्क्यान सेवा

विभिन्न रोगहरु पत्ता लगाउन विगत ३ वर्षदेखि स्थापित पोखरा एमआरआइ डाइग्नोस्टिक सेन्टरमा सिटी स्क्यान सेवा सुरु भएको हो।