रूपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर- २ बाट ४४ हजार ९०० मत ल्याएर विजयी भएका विष्णुप्रसाद पौडेल एमाले उपमहासचिव हुन्। अर्थमन्त्रीको अनुभव लिइसकेका पौडेल वाम गठबन्धनका सूत्रधारमध्येका एक हुन्। रूपन्देहीमा वाम गठबन्धनले पूर्व अनुमान गरेअनुसारको नतिजा नआएकोमा चित्त दुखाएका पौडेल आगामी निर्वाचनमा नतिजामा सुधार ल्याउने बता...