काँग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक सुरु भएको छ । संसदमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल गर्न काँग्रेस संसदीय दलको बैठक संसद भवन बानेश्‍वरमा सुरु भएको हो । पछिल्लो पटक पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक बोलाइएको काँग्रेस संसदीय दलको बैठक दिउँसो दुई बजे भनिए पनि १ घण्टा ढिला गरी सुरु भएको हो […]

सम्बन्धित सामग्री

माओवादी संसदीय दलको बैठक जारी

नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक जारी छ। प्रतिनिधिसभाको बैठक बस्नुअघि माओवादीले संसदीय दलको बैठक राखेको हो। प्रतिनिधिसभाको नयाँ कार्यकालको पहिलो बैठक आज...

एमाले संसदीय दलको बैठक जारी

एमाले संसदीय दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा एमाले संसदीय दलको बैठक बसिरहेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको चालु दशौं अधिवेशन मंगलबार मध्यरातिबाट अन्त्य गरेको भोलिपल्ट एमाले संसदीय दलको बैठक बसिरहेको हो । नवौं र दशौं अधिवेशनको सबै प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेको एमालेले जारी बैठकमा आफ्नो भूमिकाको समीक्षा गर्नेछ । बैठकमा संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी ओली, उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराईसहित पार्टी पदाधिकारी पनि

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं, भदौ २२ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बुधबार संघीय संसदका दुवै सदन आह्वान भएकाले एमालले संसदीय दलको बैठक बोलाएको हो । बुधबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बस्न लागेको पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । संघीय संसदको बैठक दिउँसो दिउँसो […]

काँग्रेसको संसदीय दलको बैठक बस्दै

नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । नेपाली काँग्रेसले संसदीय दलको बैठक आज २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेगरी बोलाएको हो ।

एमालेले बुधबार बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। एमाले बुधबार बिहान ९ बजे का लागि संसदीय दलको बैठक बोलाइएको हो । बुधबार संसद् अधिवेशन आह्वान भएपछि एमालेले संसदीय दलको बैठक बोलाएइको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठकमा संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुनेछ ।

बानेश्वरमा शुरू भयो एमाले संसदीय दलको बैठक

नेकपा एमाले संसदीय दलको बैठक बानेश्वरमा शुरू भएको छ ।  सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछिको अवस्थाबारे छलफल गर्न संसदीय दलको बैठक बसेको हो ।  संसदको अधिवेशन अनत्य गरेर सरकारले अध्यादेश ल्याउने तयारी गरेपछि एमालेले आजका लागि संसदीय दलको बैठक बोलाएको हो ।  संसदको अधिवेशन सकिएपछि संसदीय दलको बैठक बस्ने परम्पराअनुसार बैठक बसेको सचेतक शान्ता चौधरीले जानकारी दिइन् ।  पार्टीमा उत्पन्न समस्याको विषयमा संसदीय दलको बैठकमा छलफल हुने अर्का एक सांसदले जानकारी दिए । आजै बसेको एमाले ...

कांग्रेस संसदीय दलको बैठक सुरु

३ साउन, काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । संसदमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक संसद भवन  बानेश्‍वरमा सुरु भएको हो । पछिल्लो पटक पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक बोलाइएको कांग्रेस संसदीय दलको बैठक दिउँसो दुई बजे भनिए पनि १ घण्टा […]

ओलीले बोलाए संसदीय दलको बैठक

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । संसद पुनर्स्थापना भएसँगै ओलीले संसदीय दलको बैठक बोलाएका हुन् । शुक्रबार (भाेली) ११ बजेका लागि बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले बताए ।