सभामुख र राजनीतिक दलबीचको छलफल सम्पन्न

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा र दलहरुबीचको छलफल सम्पन्न भएको छ। छलफलमा संसद पुनः स्थापना र संसद विघटनका सम्बन्धमा चर्चा भएको थियो। सभामुख सापकोटाले विघटनविद्धटन भएको अवस्थामा के गर्दा उपयुक्त हुने विषयमा सुझाव माग गरेका थिए।