भोकमरी रहेको लिमीमा खाद्यान्न ढुवानी गर्न सिमकोट पुग्यो सेनाको हेलिकोप्टर

भोकमरी रहेको हुम्लाको लिमी क्षेत्रमा सरकारले सोमबारदेखि बिहान खाद्यान्न पु¥याउने भएको छ । त्यसका लागि सेनाको हेलिकोप्टर आइतबार साँझ ४ बजे हुम्ला सदरमुकाम सिमकोट पुगेको छ । सिमकोटबाट ११ क्विन्टल चालम लगेर हेलिकोप्टर बिहान साढे ६ बजे लिमी क्षेत्र पुग्नेछ । सिमकोटबाट लिमी पुग्न करिब आधा घन्टाको हवाई दूरी छ । हुम्लाका सिडिओ गणेश आचार्यले सदरमुकामस्थित खाद्य व्यवस्था तथा […]

सम्बन्धित सामग्री

हुम्लामा खाद्यान्न  ढुवानी गर्न सरकारको ढिलाइ

सेनाको हेलिकोप्टर मर्मतमा रहेकाले  ढुवानीमा अझै एक–दुई दिन लाग्ने सरकारको भनाइ भोकमरी रहेको हुम्लाको लिमी क्षेत्रमा खाद्यान्न पुर्‍याउन सरकारले ढिलाइ गरेको छ । यसअघि शुक्रबारदेखि ढुवानी गर्ने बताएको सरकारले अब सेनाको हेलिकोप्टर...