मिडिया बाँध्न मिडिया काउन्सिल

आफैँ प्रतिपक्षमा हुँदा विरोध गरेको मिडिया काउन्सिल विधेयकलाई सरकारले केही हेरफेर गरे पनि उद्देश्य उस्तै हुने गरी अगाडि बढाएको छ।...

सम्बन्धित सामग्री

लोककल्याणकारी विज्ञापनबारे मिडिया काउन्सिल विधेयकमा स्पष्ट व्यवस्था हुनुपर्ने

काठमाडौँ, १७ माघ । मिडिया काउन्सिल विधेयकका विषयमा समाजवादी प्रेस सङ्गठन नेपालले ध्यानाकर्षण भएको बताएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालको प्रेस काउन्सिल ऐन, २०४८ लाई विस्थापन गर्न मस्यौदा गरेको मिडिया काउन्सिल विधेयकले देशभरका पत्रपत्रिका तथा सञ्चारमाध्यमले पाउने लोककल्याणकारी विज्ञापनबारे प्रष्ट व्यवस्था नगरिएको भन्दै समाजवादी प्रेस सङ्गठनले ध्यानाकर्षण गराएको हो । “सञ्चारमाध्यमले पाउँदै […]

मिडिया काउन्सिल विधेयक ‘फास्ट ट्रयाक’मा पास नहुने

संसद्को विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमार खड्काले मिडिया काउन्सिल विधेयक संसद्बाट तत्काल पास नहुने बताएकी छिन् । विवादित विषयमा छलफल गर्नुपर्ने देखिएको हुँदा विधेयक तत्काल पास नहुने उनको भनाइ छ । तराई...

मिडिया काउन्सिल विधेयकको विरोध

सरोकारवालाहरुले मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने दाबी गरेका छन् ।  संघीय संसदको विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्का सामू वरिष्ठ सञ्चारकर्मीहरूले पत्रकारको अहित गर्ने कानुन ल्याउने प्रयास भएकाले समितिले खारेज गर्नुपर्ने बताए । सञ्चारकर्मीका सुझाव लिएपछि समितिका सभापति खड्काले सरकारले सरोकारवालाहरुसँग परामर्श नै नगरी विधेयक ल्याएको पाइएकोले विस्तृत छलफल हुने जानकारी दिइन् ।तराई विकास तथा सञ्चार केन्द्रले मिडिया काउन्सिल विधेयकबारे सरोकारवालाहरुसँग रा

मिडिया काउन्सिल विधेयक फास्ट ट्रयाकमा पारित गर्ने तयारी

सरकारले नेपाल मिडिया काउन्सिल विधेयक फास्ट ट्रयाकमा पारित गर्ने तयारी गरेको छ । सार्वजनिक रूपमा प्रश्न उठेपछि विकास तथा प्रविधि समितिमा पठाइएको विधेयकमा फास्ट ट्रयाकमा छलफल गरेर पारित गर्ने तयारी छ ।  प्रतिनिधिसभाको...

मिडिया काउन्सिल विधेयक संसदीय समितिमा

नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि संसदीय समितिका पठाइएको छ ।प्रतिनिधिसभाको बुधबारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।उक्त प्रस्ताव निर्णयार्थ पेश गर्नुअघि सांसद […]

मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि विकास समितिमा पठाइयो

काठमाडौँ- प्रतिनिधिसभाले नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ विकास तथा प्रविधि समितिमा पठाएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकले मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि विकास तथा प्रविधि समितिमा पठाएको हो। विधेयकमा केही पत्रकारसम्बन्धी विवादास्पद प्रावधान रहेकाले संशोधन गर्न नेपाल पत्रकार महासंघसहित सरोकारवालाहरूले सरकारको ध्यानाकर्षण गर्दै आएका थिए । प्रमुख प्रतिपक्षी दल एमालेले पनि मिडिया काउन्सिल […]

नेपाल मिडिया काउन्सिल विधेयक दफावार छलफलका लागि स्वीकृत

राष्ट्रियसभाबाट पारित भएर सन्देश सहित प्रतिनिधिसभामा आएको नेपाल मिडिया काउन्सिल विधेयक २०७६ सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइएको छ ।बुधबार बसेको प्रतिनिधिसभाको बैठकले सर्वसम्मतिले मिडिया काउन्सिल विधेयकलाई दफावार छलफलका लागि संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक भदौ २५ गते दिनको १ बजेका लागि तोकिएको छ ।

नेपाल मिडिया काउन्सिल विधेयकलाई विकास तथा प्रविधि समितिमा पठाइयो

नेपाल मिडिया काउन्सिल विधेयकलाई विकास तथा प्रविधि समितिमा पठाइएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकले  नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समिति (विकास तथा प्रविधि समिति)मा...

मिडिया काउन्सिल विधेयकमा महासंघको विमति कुन दफामा ?

नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयकका केही बुँदामा विमति जनाएको छ। ‘मिडिया काउन्सिल विधेयक’ गत शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत भएको थियो।...

मिडिया काउन्सिल विधेयक प्रतिनिधिसभामा प्रवेश

राष्ट्रिय सभाबाट परिमार्जनसहित पारित भएको एक वर्षपछि नेपाल मिडिया काउन्सिल विधेयकले प्रतिनिधिसभामा प्रवेश पाएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयक पेस गरे ।  २७ वैशाख ०७६ मा...